Tag - बारा

Uncategorised

भरुवा बन्दुक पड्किँदा दुई जनाको मृत्यु

बारा। भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाह टोल बस्ने २८ वर्षीय सागर सिन्जाली मगरको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही ठाउँमा भरुवा बन्दुकबाट घाइते भएका एक...

बांकी पढ्नुहोस्
समाज

एकै परिवारका चारसहित ५ जनाको शव खाल्डोमा भेटियो

बारा, १६ असार। एकै परिवारका चार जनासहित ५ जनाको शव खाल्डोमा भेटिएको छ।बाराको फेटा गाउँपालिकामा रहेको अन्दाजी ६ फिट गहिरो खाल्डोमा पाँच जनाको शव भेटिएको छ।
बुधबार राति ती शव फेला परेका हुन्। घटनामा मृत्यु हुनेमा बारा बतरा...

बांकी पढ्नुहोस्
समाज

आफू खुसी चलाइँदै गढीमाई मन्दिरको बजेट

बारा, १९ जेठ। बाराको महागढीमाई नगरपालिका १ मा रहेको श्री गढीमाई मन्दिर सञ्चालन तथा बिकास समितिको शनिबार बस्ने भनेको दोश्रो पटकको बैठक पनि स्थगित भएको छ।
चौथो बार्षिक साधारण सभा तथा दोश्रो पटक बोलाइएको बैठकमा ५१ ℅ व्यक्तिको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ड्युटी समयमा ढलेका सैनिक जवानको मृत्यु

बारा, ५ जेठ। बारामा एक सैनिक जवानको मृत्यु भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो।
रातको समयमा ड्युटी गरिरहेको उनी अचानक बेहोस भएर ढलेका थिए।त्यसलगत्तै...

बांकी पढ्नुहोस्
समाज

यसरी छाक टार्दै छन् आँधीपीडित

काठमाडौं, २४  चैत। ‘सामुहिक मेस बन्द भएपछि हुरी प्रभावित क्षेत्रका बासिन्दा चिउरा, चाउचाउ, बिस्कुट, भुजा खाएर छाक टार्दैछन्।
दाल,चामल भए पनि भाँडाकुँडा नहुँदा पकाएर खान पाएका छैनन्,’। आजको कान्तिपुर दैनिकल बारा,पर्साका...

बांकी पढ्नुहोस्
समाज

बल्ल खुल्यो विध्वंश मच्चाउने आँधीको नाम

काठमाडौं, २३ चैत्र। आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ आएको पुष्टि विज्ञले गरेका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल...

बांकी पढ्नुहोस्
समाज

राहतमा एकद्वार प्रणाली लागू

बारा,२२ चैत। हावाहुरी प्रभावितलाई वितरण गरिने राहतमा जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणाली लागू गरेको छ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले राहत वितरणकार्य प्रभावकारी नभएको जनाएपछि एकद्वार प्रणाली लागू गरिएको...

बांकी पढ्नुहोस्
समाज

मेडिसिटी अस्पतालका चिकित्सकको टोली बारामा

ललितपुर, १८ चैत । गए राति बारामा आएको भिषण हावाहुरीका कारण हताहति भएकाहरुको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली बारा पुगको छ । हावा हुरीका कारण बारा र पर्सामा ठूलो जनधनको क्षति भएको जनाइएको छ ।
हावा हुरीबाट...

बांकी पढ्नुहोस्
समाज

बारामा गाेली चल्याे, जीतपुर तनावग्रस्त

काठमाडौं, १६ चैत । बाराको जीतपुरमा शनिबार बिहान गोली प्रहरीले गोली चलाएको छ । विद्यार्थी प्रदर्शनलाई तितरवितर पार्न प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो ।
विद्यार्थीले जितपुरस्थित चौकी अगाडि रोकिराखेको प्रहरी भ्यानमा आजगनी...

बांकी पढ्नुहोस्
समाज

प्रमूख जिल्ला अधिकारी भट्टराईको निधन

काठमाडौं, ६ फागुन । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ ।
सडक दुर्घटनामा घाइते भएका प्रजिअ भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो ।
प्रजिअ भट्टराईका भाइ...

बांकी पढ्नुहोस्