काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब बार्सिलोनाले शानदार जित निकालेको छ। सेमिफाइनलको पहिलो लेगको खेलमा बार्सिलोनाले इंगलिश क्लब लिभरपुलमाथि ३–० गोल अन्तरको जित निकालेको हो।
नोउ क्याम्पको घरेलु मैदानमा बुधबार...
Tag - फुटबल
एजेन्सी। पीएसजीका खेलाडी नेयमारलाई आठ खेलसम्मको प्रतिबन्ध लगाइने भएको छ। नेयमारलाई फ्रान्सेली फुटबल फेडेरेशनले आठ खेलसम्मको प्रतिबन्ध गर्नसक्ने भएको छ।
फ्रेन्च कप हारेपछि आफ्नै समर्थकलाई नेयमारले मुक्का प्रहार गरेको...
काठमाडौं । मानिसहरु फुटबल हेर्न जति लालयित हुन्छन्, त्यति नै खेलाडी तथा प्रशिक्षकका बारेमा जान्न उत्सुक हुन्छन् ।
उनीहरुले पाउने तलब, उनीहरूको जिवनशैलीका बारेमा धेरैले चासो राख्छन् । फुटबल प्रेमीका आ–आफ्नै स्वाद छन् ।...
काठमाडौं, १२ चैत । पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो करिअर एक महत्त्वपूर्ण र नयाँ कोशेढुङ्गातर्फ अघि बढेको छ ।
३४ वर्षीय रोनाल्डो राष्ट्रिय टिम पोर्चुगलका लागि १०० गोलको कोशेढुङ्गातर्फ अघि बढेका...
एजेन्सी । पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासका एक महान खेलाडी हुन् । उनको खेल कौशलले विश्वका फुटबल प्रेमीलाई रोमान्चित बनाउन छोडेको छैन ।
उनी क्लबलाई अत्यावश्यक परेका बेला जादुयी...
कैलाली, २२ फागुन । नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखि चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोट्र्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन...
काठमाडौं, २१ फागुन । रानीपोखरी कर्नर टिम (आरसीटी) ले शहीद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि जितेको छ । एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको अन्तिम चरणको खेलमा श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि...
काठमाडौं, ८ फागुन । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको...
लोकपाटी सम्वाददाता। फुटबलबारे हल्कामात्रै चासो राख्नेले पनि लियोनल मेस्सीको नाम सुनेको हुन्छ । उनी विश्व फुटबलमा एक सर्वश्रेष्ठ हस्ती हुन् ।
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टीमबाट पनि...
काठमाडौँ, १ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सो टोली सहभागी हुने...

