Tag - फुटबल

खेलकुद

नेपाल-भारत भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं, २८ माघ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।
नेपाल र भारतबीचको खेल...

बांकी पढ्नुहोस्
खेलकुद

‘बी’ डिभिजन लिग फुटबल आजदेखि शुरु

काठमाडौं, २५ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।
प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज...

बांकी पढ्नुहोस्
खेलकुद

नेपाली फुटबलको मूख्य प्रशिक्षकमा कालिन

काठमाडौं –अन्तर्राष्ट्रिय सफलता र नतिजाका हिसावले नेपाली फुटबल शून्य जस्तै छ । दक्षिण एसिया भन्दा माथि जान नसकेको नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि पनि जित्न सकेको छैन ।
विश्व फुटबल महासंघ (फिफा) बरियतामा...

बांकी पढ्नुहोस्
खेलकुद

पीएसजी पराजित

काठमाडौं, २६ पुस । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले क्वाटरफाइनलमा अप्रत्यासित पराजय ब्यहोरेको छ ।
फ्रेन्च लिग वानमा अपराजित रहेको पीएसजीले नकआउट प्रतियोगितामा भने लिगको अन्तिम स्थानमा रहेको गुइनग्याम्पसँग २-१...

बांकी पढ्नुहोस्
खेलकुद

फुटबलर रुनी पक्राउ

एजेन्सी । चर्चित फुटबलर वायन रुनी पक्राउ परेका छन् । उनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडका स्ट्राइकर हुन् । सार्वजनिक स्थानमा मादकपदार्थ सेवन गरेको भन्दै गत डिसेम्बरमा उनी पक्राउ परेका हुन् ।
म्यानचेस्टर...

बांकी पढ्नुहोस्
खेलकुद

चेल्सीको सहज जीत

काठमाडौं, २२ पुस । यस सिजन चेल्सी उत्कृष्ट लयमा छ । गएराति भएको एफए कपमा चेल्सीले नटिङहम फरेस्टलाई २-० गोलले हराएको छ ।
फरेस्टले पहिलो हाफमा चेल्सीलाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा भने खेलमा जम्न सकेन । खेलको ४९ औं...

बांकी पढ्नुहोस्
खेलकुद

युभेन्ट्सको अपराजित यात्रा कायमै

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले रोमालाई १-० गोल अन्तरले पराजित गरेको छ । यससँगै युभेन्ट्सले जारी लिगमा अपराजित यात्रालाई कायमै राखेको छ ।
शनिबार घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि मारियो...

बांकी पढ्नुहोस्
समाचार

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्हो बर्खास्त

काठमाडौं, ४ पुस । यो सिजनमा उत्कृष्ट प्रदर्शन नगरेको म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त गरेको छ ।
क्लबले उनलाई सन् २०१६ को मे महिनामा नियुक्त गरेको थियो । उनको नियुक्तिसँगै क्लबले ठूलो आशा बोकेको थियो ।...

बांकी पढ्नुहोस्
खेलकुद

पीएसजी क्वाटरफाइनलमा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले ओर्लेन्सलाई २–१ ले पराजित गर्दै फ्रेन्च लिग कपको क्वाटरफाइनलमा स्थान बनाएको हो...

बांकी पढ्नुहोस्
खेलकुद

प्रिमियर लिगबारे के भन्छन् नेयमार ?

काठमाडौं, २१ मंसिर । पिएसजी तथा ब्राजिलियन स्टार नेयमारले प्रिमियर लिगबारे प्रतिक्रिया दिएका छन् । नेयमारले आफूले कुनै दिन प्रिमियर लिगबाट खेल्ने चाहना बताएका छन् । उनले भनेका छन्, ‘प्रिमियर लिग विश्वकै ठुलो प्रतिस्पर्धा हो...

बांकी पढ्नुहोस्