काठमाडौं, १९ मंसिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार तीन खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल...
Tag - फुटबल
काठमाडौं, १८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारदेखि छैटौँ चरणका खेल हुँदैछन् ।
लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपीएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस...
काठमाडौं, १६ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा फ्रेन्डसले मछिन्द्रलाई...
काठमाडौं, १५ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार दुईवटा खेल हुँदैछन् । लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ क्लब र मनाङ–मर्स्याङ्दी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा...
काठमाडौँ, १३ मङ्सिर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ ।
आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा...
काठमाडौं, ८ मंसिर । सरस्वती युथ क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई...
काठमाडौं, ३ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार तीन वटा खेल हुँदैछन् ।
आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मंसिर ६ गतेदेखि पुनः शुरु हुनेछ ।
आज जावलाखेल...
काठमाडौं, २७ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ ।
मंगलबार भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो...
काठमाडौं, २७ । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले मंगलबार बङ्गलादेशसँग खेल्दैछ ।
याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल...
काठमाडौं, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत शनिबार दिउँसो प्रतिस्पर्धा गर्दैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा...

