काठमाडौं, ३० वैशाख। यौन व्यवसायमा संलग्न रहेका एक सय २५ जना पक्राउ परेका छन्। प्रहरीले राजधानीका विभिन्न क्षेत्रमा यौन व्यवसाय गर्दै आएका १ सय २५ जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला...
Tag - प्रहरी
बाजुरा, २७ वैशाख। जिल्ला प्रहरी कार्यालय बाजुराले २७ रोपनीमा गरिएको गाँजाखेती नष्ट गरेको छ। प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा वैशाख २० गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको २७ रोपनी गाँजाखेती नष्ट गरिएको...
चितवन, २७ वैशाख। इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन्। जेलभित्रै युवक झुण्डिएको फेला परेपछि स्थिति तनावग्रस्त बनेको छ।
कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ...
काठमाडौं, २ बैशाख । रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिमिल्सिना पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहको नेता भएको आरोपमा उनी पक्राउ परेका हुन् ।
तिमिल्सिनालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट...
काठमाडौं, २ बैशाख । प्रहरीलाई साढे तीन लाख रुपैयाँ घुस दिन खोज्ने एक महिला पक्राउ परेकी छिन् । काठमाडौंमा प्रहरीलाई तीन लाख घुस दिन खोज्ने एक महिलासहित तीन जना पक्राउ परेका हुन् ।
बा ५ ख ४८४२ नम्बरको बसमा अवैध रूपमा लत्ताकपडा...
जुम्ला, २० चैत । बाल यौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । चार वर्षीया एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ४८ वर्षीय श्यामराज भारती पक्राउ परेका हुन् ।
जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज...
पोखरा, ११ चैत । पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जना पक्राउ परेका छन् । प्रहरीले लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा छापा मर्दा ५८ जनालाई नियन्त्रणमा लिएको हो ।
रेस्टुरेन्टमा आयोजित टान्सपार्टीमा होहल्ला भएपछि...
रुपन्देही, ८ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी कार्यालय ‘रातो घर’ प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई...
काठमाडौं, ६ चैत । प्रहरीले होली पर्वको अवसरमा विभिन्न स्थानहरुबाट छुट्टा छुट्टै आरोपमा १ सय ३ जनालाई पक्राउ गरेको छ ।
उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने...
कपिलवस्तु, २३ फागुन । कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ ।
बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको...

