Tag - प्रवक्ता

राजनीतिक दल

महासचिव र अध्यक्षबाहेक अरुलाई हटाउने निर्णय भएको छैन :एमाले प्रवक्ता ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी खारेज गरीएको र जिम्मेवारीबाट हटाइएको भनि संचार माध्यममा आएका विषयहरु गलत रहेको बताएका छन्।
नेकपा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपामा सांस्कृतिक क्रान्ति चाहिन्छ, कम्युनिस्ट आदर्श चाहिन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा प्रचण्ड-माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन र देशको साधन स्रोत दोहन गर्न पार्टी एकता नगरिएको बताएका छन्।
शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चितवनको प्रहरी प्रवक्तामा कोइराला

चितवन, १२ असार । जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ताको जिम्मेवारी एकनारायण कोइरालाले सम्हालेका छन्।
हालै चितवन सरुवा भई आएका कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।कोइराला पाँच नम्बर प्रदेशको दंङ्गा नियन्त्रण...

बांकी पढ्नुहोस्
लोकसेवा

आयोगको पूर्ण बैठक बसेर निर्णय हुन्छ, अहिलेलाई आवेदन जारी राखौं : प्रवक्ता शर्मा

काठमाडौं, २९ जेठ । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले लोकसेवा विज्ञापनका सन्दर्भमा आयोगको पूर्ण बैठक बसेर निर्णय गर्ने बताउँदै अहिलेलाई आवेदन जारी राख्न आग्रह गरेका छन्। उनले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कांग्रेस जीतमा मात्तिने र हारमा आत्तिने पार्टी होइन : प्रवक्ता शर्मा

काठमाडौं। प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले अर्को चुनाव जित्ने बताएका छन्। इतिहासमा एकपछि अर्को लगातार चुनाव नहारेको स्मरण गराउँदै उनले अबको चुनाव कांग्रेसले नहार्ने बताएका हुन्।
उनले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

आइएनजिओ जति बन्द गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) बन्द गर्नुपर्ने बताएका छन्।
प्रवक्ता श्रेष्ठले पेशागत महासंघको २५ औं स्थापना दिवसमा...

बांकी पढ्नुहोस्
राजनीति

बजेट समाजवाद उन्मुख हुन्छ : नारायणकाजी श्रेष्ठ

– राजेन्द्र न्यौपाने
गोरखा, ०१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जेठ १५ गते घोषणा हुने आगामी आर्थिक बर्षको बजेट सामाजवाद उन्मुख हुने बताएका छन् । प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार...

बांकी पढ्नुहोस्
राजनीति

‘शिक्षा र स्वास्थ्यको व्यापार रोक्छौं’ : नारायणकाजी श्रेष्ठ

काठमाडौ‌ं, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने गरेको निजी व्यापारीकरणलाई रोक्दै सामुदायिक विद्यालय र अस्पतालको स्तर माथि उकासेर समृद्धिको लक्ष्य हासिल...

बांकी पढ्नुहोस्
राजनीति

‘राजनीति सफा गरौं, देश बचाऔं’ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विखण्डनवादका विरुद्ध सबै गम्भीर बन्नुपर्ने बताएका छन् ।

मधेश छुट्टै देश हो भनेर नारा लगाउने मधेश गठबन्धनसँग सरकारले फागुन २४ मा ११ बुँदे सम्झौता...

बांकी पढ्नुहोस्
राजनीति

‘खुलेआम बिखण्डनको नारा ? यो सहन सकिन्नँ’ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । शुक्रबार मात्र सरकारसँग ११ बुँदे सहमति गरेर राजनीतिको मुलधारमा आएको घोषणा गरेका पृथकतवादी अभियान चलाइरहेका सिके राउतका कार्यकर्ताले आइतबार जनकपुरमा उनको स्वागतमा स्वतन्त्र मधेशको नारा लगाएपछि यसको सर्वत्र...

बांकी पढ्नुहोस्