काठमाडौं, ६ जेठ । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग विस्तारको कार्य शुरु भएको छ। माडी–रिउ–देवेन्द्रपुर खण्डमा अन्य काम सकिए पनि कालोपत्रेको काम बल्ल सुरु हुन लागेको हो ।
करिब ११ वर्षअघि कालोपत्रे भएको सडकको कालोपत्रे...
Tag - प्रचण्ड
काठमाण्डौं, ३१ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने बताएका छन्।
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको...
काठमाडौं, २४ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनतर्फ जानुपर्ने बताएका छन्।
प्रतिनिधि सभा संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा...
काठमाडौँ, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी नेकपाले जेठ ३ गतेभित्र एकताका सबै काम सक्ने तयारी गरेको छ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको एक वर्ष पुगेको दिन जेठ ३ गतेभित्रै एकीकरणको सम्पूर्ण...
काठमाडौं, १८ वैशाख। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीवादी कित्तामा लाग्ने कि समाजवादी कित्तामा लाग्ने भनेर हात उठाउने बेला भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार आयोजित एक...
काठमाडौं, १७ वैशाख। नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मेयर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार...
काठमाडौँ, १३ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी एक वर्षभित्र पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरेपछि पार्टी वृत्तमा नयाँ उत्साह छाएको छ।
पार्टीको स्थापना दिवसका अवसरमा...
कमरेडहरु, पार्टी एकता गर्दा जुन सैद्धान्तिक मान्यतामा टेक्ने जमर्काे गरेका छौं, ती हाम्रो गौरवशाली अनुभवहरुको सकारात्मक संश्लेषण पनि हो। अहिले देशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, सम्भावना र चुनौतिहरुको...
काठमाडौं, १० वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोश्रो संविधानसभामा तत्कालिन माओवादीको अपेक्षित परिणाम नआएकै कारण पहिचान सहितको संघियता, संघियता सहितको संविधान भन्ने नारा...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसर पारेर सोमबार राजधानीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा मध्यान्ह नेपाल कम्युनिष्ट पार्टीले विशेष कार्यक्रमको आयोजना गर्ने भएको...

