काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले एओएन डिसेबल गर्ने तयारी गरेको छ।
नेप्सेका प्रवक्ता मुरारी पराजुलीले धितोपत्र बोर्डको निर्देशन प्राप्त भइनसकेको र प्राप्त भएपछि डिसेबल गरिने बताए। उनले लगानीकर्ताको गुनासो आएपछि...
Tag - नेप्से
काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयर सूचिकृत भएको छ। नेप्सेका अनुसार एक कम्पनीको बोनस सेयर, एक कम्पनीको मर्जरपश्चातको सेयर र एक कम्पनीको साधारण सेयर (आईपीओ) यो साता नेप्सेमा सूचिकृत भएको...
काठमाडौं। आइतवार प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले कम्पनीको गत बिहीवार...
काठमाडौं। नेप्सेमा चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत छ। रुरु जलविद्युत कम्पनी लिमिटेड यस साता नेप्सेमा आईपीओ सूचीकृत गरेको हो।
यो साता नेप्सेमा स्वाभिमान लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र...
रुरु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
सर्वसाधारणलाई वितरण गरिएको ४ लाख ७ हजार ७०६ कित्ता, ओायजना प्रभावित क्षेत्रका...
काठमाडौं। युनाइटेड फाइनान्स लिमिटेडको शेयर कारोबार आज (आइतवार) देखि रोक्का भएको छ। यस कम्पनीलाई नबिल बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार आजदेखि रोक्का भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ।
बैंक...
काठमाडौं। साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १६.७१ अंकले बढेको छ। यससँगै नेप्से २६२७.८२ अंकमा पुगेको छ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३९ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ...
काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायन्स फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको...
काठमाडौं। बिशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य तीन महीनापछि दोस्रो बजारमा शेयर कारोबारमा आएको छ। बिहीवार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार १६५ रुपैयाँ पुगेको हो। कम्पनीको शेयरमा विक्रेताभन्दा...
काठमाडौं। नयाँ बर्षकाे पहिलाे काराेबारमा नेप्सेले नयाँ उचाई हासिल गरेको छ। बिहीबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से करिब २१ अंकले बढेर हालसम्मकै उच्च २ हजार ७३५ दशमलव ४० अंकमा पुगेको छ। बजार बढेसँगै बिहीवार पाँच ओटा कम्पनीको...

