Tag - नेप्से

मार्केट/कर्पाेरेट

नेप्सेमा ६३ अङ्कको वृद्धि, करीब ६ अर्बको कारोबार

काठमाडाैँ। साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ। ठूला कम्पनीको शेयर...

बांकी पढ्नुहोस्
विजनेस

वण्ड जारी गर्ने बैंककाे सूचीकृत हुनुभन्दा अघिकै योजना रहेको निफ्राकाे नेप्सेलाई जवाफ

काठमाडाैँ। नेपाल इन्फ्रास्टक्चर बैंकले नेपाल स्टक एक्सचेञ्जले सोधेको स्पष्ट्रिकरण पेश गरेको छ। बैंकले वण्ड जारी गर्ने बैंकको नेप्सेमा सूचीकृत हुनुभन्दा अघि देखिकै योजना रहेको बताएको छ। बैंकले ३० मिलियन डलरको बण्ड जारी...

बांकी पढ्नुहोस्
विजनेस

तीन कम्पनीकाे बाेनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं। नेपाल बङ्गलादेश बैंकसहित तीन ओटा कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ।
नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर, सेञ्चुरी कमर्सियल बैकको ६१ लाख ८९ हजार ५७९...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

किन आयाे नेपाल बंगलादेश बैंककाे शेयर मूल्यमा उछाल ?

नबिल बैंक लिमिटेडले प्राप्ति गर्न लागेको हल्ला चलेपछि नेपाल बंगलादेश बैंक लिमिटेडको शेयर मूल्यमा उछाल आएको छ। नेपाल बंगलादेश बैंक प्राप्तिका लागि नबिल बैंकले छलफल अघि बढाएको हल्ला चलेपछि उक्त बैंकको शेयर मूल्यमा सकारात्मक...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेले माग्यो इन्फ्रास्ट्रक्चर बैंकसंग स्पष्टिकरण

काठमाडाैँ। नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई स्पष्टिकरण माग गरेको छ। नेप्सेले बैंकलाई धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने समाचार बाहिरीएको भन्दै स्पष्टिकरण माग गरेको हो। नेप्सेले धितोपत्रको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

ग्रीनलाइफ हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकृत भएको छ। सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएकाे छ। कम्पनीको शेयरलाई नेप्सेले पहिलो...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

५१.२३ अंकले घट्याे नेप्से, कारोबार रकम ५ अर्ब नजिक

काठमाडाैँ। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ। लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...

बांकी पढ्नुहोस्
विजनेस

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक र अरुण कावेली पावरको बोनस शेयर सूचीकृत भएको छ।
बुधवार नबिल बैंकको ३३ दशमलव ५० प्रतिशत बोनस शेयर वापतको ३ करोड ३८ लाख २६ हजार ६१६ दशमलव २९ कित्ता र अरुण कावेली पावरको ५ दशमलव ७१...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेमा शिखर इन्स्योरेन्सकाे मूल्य समायाेजन

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ५२...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

९० अंकभन्दा बढीले बढ्यो नेप्से, कारोबार रकम भने ६ अर्ब माथि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९० अंकभन्दा बढीले बढेको छ। पछिल्ला केही दिन यता ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएपछि लगानीकर्ताहरुमा खुसी छाएको छ। बिहीबार नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द...

बांकी पढ्नुहोस्