Tag - नेपाल वायुसेवा निगम

सरकार

वायुसेवा निगमलाई नाफामूलक अवस्थामा लैजान पर्यटनमन्त्रीकाे निर्देशन

काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिएका छन्।
उनले दक्षता र योग्यताको आधारमा...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

वायुसेवाका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल कर्जा प्राप्त गर्नसक्ने

काठमाडौं। नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीहरुले सरल कर्जा प्राप्त गर्नसक्ने...

बांकी पढ्नुहोस्
विकास/निर्माण

कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

काठमाडौं, २८ कात्तिक। पुरानो जहाज बोइङ ७५७–२०० बेच्न राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले तेस्रोपटक बेलपत्र आह्वान गरेको छ। निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना...

बांकी पढ्नुहोस्
प्रशासन

नेपाल वायुसेवा निगममा क–कसको भयो बढुवा ? (नामावलीसहित)

काठमाडौं, ६ कात्तिक। नेपाल वायुसेवा निगमका विभिन्न पदका कर्मचारीहरुकाे बढुवा सूचि सार्वजनिक भएकाे छ।
नेपाल वायुसेवा निगमले आन्तरिक बढुवाका लागि खुलाएको विज्ञापनअनुसार विभिन्न पद, सेवा तथा समूहका कर्मचारीको बढुवा भएको हाे...

बांकी पढ्नुहोस्
समाज

वायुसेवा निगम सुधार कार्यदलले प्रतिवेदन बुझायो, प्रतिवेदनमा के छ ?

काठमाडौं, १ असाेज । नेपाल वायुसेवा निगम सुधारका लागि गठित कार्यदलले पर्यटन मन्त्री याेगेश भट्टराईलाई सुझाव प्रतिवेदन बुझाएकाे छ। जसमा रणनीतिक साझेदार भित्र्याउन सुझाव दिइएको छ ।
पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा...

बांकी पढ्नुहोस्
विकास/निर्माण

नेपाल वायुसेवा निगम सुधारका लागि १३ बुँदे प्रतिवेदन

काठमाडौं, १ भदौ। नेपाल वायुसेवा निगम सुधारका लागि समितिले १३ बुँदे प्रतिवेदन बुझाएको छ। नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको हो।
समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक...

बांकी पढ्नुहोस्
विकास/निर्माण

चीन सरकारले दिएका तीनवटा मात्रै जहाज उडानयोग्य

काठमाडौं, १ असोज। चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ। पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्।
अहिले...

बांकी पढ्नुहोस्
विकास/निर्माण

पहिलो उडानमै १ करोड घाटा !

काठमाडौं, १३ भदौ। जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ।
निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको...

बांकी पढ्नुहोस्
विकास/निर्माण

निगमको वाइडबडी जहाज पहिलो पटक जापानका लागि उड्यो

काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले १२ वर्षपछि आज बिहीबार पहिलो पटक जापानका लागि सिधा उडान गरेको छ। निगमको वाइडबडी जहाज आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको हो।
२ सय ७४ सिटे एअरबसको वाइडबडी जहाजमा संस्कृति...

बांकी पढ्नुहोस्
पर्यटन

वायुसेवा निगमको सहप्रवक्तामा मिश्र

काठमाडौं, १५ साउन । नेपाल वायुसेवा निगमको सहप्रवक्तामा वरिष्ठ अधिकृत सुलेख मिश्र नियुक्त भएका छन् ।
सहप्रवक्ताकाे जिम्मेवारी वहन गर्ने गरी वरिष्ठ अधिकृत मिश्रलाई नियुक्त गरिएकाे हाे ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले...

बांकी पढ्नुहोस्