काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई आफ्नो निवासमा बोलाएर झपारेका छन्।
साताव्यापी जापान भ्रमणबाट फर्किएका खरेलको बारेमा विभिन्न नकारात्मक टिकाटिप्पणी भइरहेको...
Tag - नेपाल वायुसेवा निगम
काठमाडौं, ३० जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन नेतृत्व नै लागेको खुलेको छ।
आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन्। दुईवटा एमए ६०, चारवट वाई–१२ र तीनवटा...
काठमाडौं, ३० वैशाख । राष्ट्रिय ध्वजाबाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको जापान उडान निश्चित भएसँगै टिकट बुकिङ खुला भएको छ। निगमले असार १९ गतेदेखि जापानको ओसाकामा उडान गर्ने निश्चित भएसँगै टिकट खुला गरेको हो।
जापानको...
काठमाडौं, २५ वैशाख। नेपाल वायुसेवा निगममा चरम आर्थिक अनियमितता र अनुशासनहीनता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।
खासगरी निगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा...
काठमाडौं, १७ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।
आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको...
काठमाडौं, १२ वैशाख। आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन्।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४ \०७५ मा...
काठमाडौं, ३० चैत । आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उदाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा भएको छ ।
नेपाल वायुसेवा निगमले राष्ट्रिय ध्वजाबाहक आन्तरिक उडानका चिनियाँ जहाज उदाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा...
काठमाडौँ । नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली सङ्घका एक जना वरिष्ठ अधिकारीसँग त्यस्तो अनुरोध गरेका...
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारविरूद्ध शुक्रबारको लेखा समिति बैठकमा सांसदले चर्को आक्रोश पोखे। कंसाकारलाई पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि तगडा भन्दै उनका हर्कतको विस्तार लगाउँदा सांसद...
काठमाडौँ । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको...

