Tag - नेपाल प्रहरी

सुरक्षा/अपराध

जुनियर डीआइजी भएपछि सिनियर असन्तुस्ट

काठमाडौं, २६ वैशाख। नेपाल प्रहरीमा रिक्त रहेको डीआइजी पदमा एसएसपी विश्वराज पोखरेल बढुवा भएपछि वरिष्ठ प्रहरी अधिकृतहरुमा असन्तुष्टि देखापरेको छ।
मन्त्रिपरिषदले वैशाख १९ गते नेपाल प्रहरीमा रिक्त रहेको डीआइजी पदमा एसएसपी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

‘बलात्कारका घटनामा मिलापत्र हुँदैन, सिधै मुद्दा चलाइन्छ’

काठमाडौं, २५ वैशाख। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पहुँचका आधारमा बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।
उनले प्रहरी संगठन भित्र कारबाही मात्र नभइ पुरस्कृत...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

३७६४ पक्राउ : लागूऔषध नियन्त्रणमा ठूलो सफलता

काठमाडौं, २३ वैशाख। पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करीब ७० केजीसहित वैशाख १० गते उनकै घरबाट प्रहरीले पक्राउ गर्‍यो। काठमाडौं कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ का...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

प्रहरीको ‘अप्रेसन रेस्क्यु’, ठमेलबाट २० बालबालिकाको उद्धार

काठमाडौं, २१ वैशाख। नेपाल प्रहरीले काठमाडौंको ठमेल क्षेत्रबाट २० बालबालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको ‘अप्रेसन रेस्क्यु अण्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सानो त्रुटीले प्रहरीको साख गिर्छ, इमान्दार भएर काम गरौं : महानिरीक्षक खनाल

काठमाडौं, वैशाख। समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजमा कार्यरत प्रहरी अधिकृतहरुलाई यसको अवधारणा र कार्यान्वयन सम्बन्धमा अभिमूखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
कार्यक्रममा...

बांकी पढ्नुहोस्
विकास/निर्माण

स्याङ्जामा नेपाल प्रहरीको आधुनिक भवन उद्घाटन

स्याङ्जा, १९ वैशाख। प्रहरी चौकी गल्याङ स्याङ्जाको नवनिर्मित प्रहरी भवनको उद्घाटन भएको छ। नेपाल प्रहरी भौतिक पूर्वाधारहरुमा आत्मनिर्भर हुँदै जाने क्रममा नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको प्रहरी चौकी...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि • सुरक्षा/अपराध

सूचना–प्रविधिमा पनि नेपाल प्रहरी पहिलो, आइजीपी सम्मानित

काठमाडौं। बेरुजु फर्स्याैटमा उल्लेखित सफलता प्राप्त गरेको नेपाल प्रहरीले सूचना–प्रविधिमा पनि आफूलाई उत्कृष्ट प्रमाणित गरेको छ।
नेपाल प्रहरीमा सूचना–प्रविधिको प्रयोगमा उल्लेख्य सफलता मिलेको र अपराध अनुसन्धान र...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अब काठमाडौंका प्रत्येक घरमा एसएसपीको नम्बर

काठमाडौं, १८ वैशाख। काठमाडौंका सबै घरधनी र डेरावालाको विवरण संकलन गर्ने अभियान सुरु भएको छ।काठमाडौंलाई अपराधमुक्त बनाउने भन्दै प्रहरीले सबै घरधनी र डेरावालाको विवरण संकलन शुरु गरेको हो।
काठमाडौंमा रहेका सबै वृत्त र...

बांकी पढ्नुहोस्
शिक्षा

अभद्र व्यवहार र हैरानी विरुद्ध प्रहरीको शैक्षिक अभियान

काठमाडौं, १६ बैशाख । शैक्षिक प्रशिक्षण तालिका निर्माण तथा शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्ध अभियानसम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमूख अतिथि...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विद्यालय र क्याम्पसहरुमा प्रहरीको अभियान

काठमाडौं, १३ वैशाख। विद्यालय, क्याम्पस लगायतका शैक्षिक वातावरणमा हुन सक्ने सम्भावित अभद्र व्यवहार तथा हैरानीका घटनाहरु रोकथामका लागि नेपाल प्रहरीले “समुदाय–प्रहरी साझेदारी” अवधारणा अन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित...

बांकी पढ्नुहोस्