Tag - नेपाल टेलिकम

मार्केट/कर्पाेरेट

१६० एमबिपीएस गतिको इन्टरनेट सेवा दिने तयारीमा नेपाल टेलिकम

नेपाल टेलिकमले उच्च गतिको १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ। हाल कम्पनीले अधिकतम ६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ। अन्य सेवाप्रदायकले पनि नेपालमा ६० एमबीपीएस सम्मको मात्रै इन्टरनेट...

बांकी पढ्नुहोस्
समाचार

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

काठमाडाैँ। नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। पब्लिक शेयर धनीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा लगानीकर्ता पौडेल सञ्चालक पदमा निर्विरोध निर्वाचित...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

टेलिकमको नाफा ३३ प्रतिशतले घट्यो

काठमाडौं। ६ महिनामा शतप्रतिशत बढी दोस्रो बजारमा सेयर बढेको नेपाल टेलिकमको नाफा ३३ प्रतिशतले घटेको छ।
नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार टेलिकमको नाफा ३३ प्रतिशतले...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेपाल टेलिकमकाे नम्बरबाट अब एकै पटक धेरै मोबाइलमा एउटै सन्देश पठाउन सकिने

काठमाडौं। विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ। यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न सञ्चारमन्त्रीकाे निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु

काठमाडौं। नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ। नेपाल टेलिकमले १७ औ बार्षिकोत्सवको अवसरमा वाईफाइको रुपमा फोरजी वायरलेस होम ब्रोडव्यान्ड सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीको एफटीटीएच तथा एडीएसएल...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

वाणिज्य बैंकमा खाता खोल्दा नमस्तेको सिम सित्तैमा, कसरी खोल्ने अनलाइन खाता ?

काठमाडौं। वाणिज्य बैंक र टेलिकमबिच ग्राहकका लागि नयाँ प्याकेजमा सहमति भएको छ। अब राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा अब नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ। नेपाल टेलिकमसँगको सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले यस्तो...

बांकी पढ्नुहोस्
विजनेस

नेपालमा फोरजीको प्रयोगकर्ता ६३ लाख नाघ्यो

काठमाडौं। नेपालमा फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा प्रयोग गर्नेको संख्या ६३ लाख नाघेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआइएस प्रतिवेदनअनुसार फोरजी मोबाइल ब्रोडब्यान्डमा एनसेलको दबदबा कायम छ। प्राधिकरणको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

 रणनीतिक साझेदार खोज्दै नेपाल टेलिकम

काठमाडौं। बर्षैंदेखि निकै चर्चित बन्दै आएको बिषय हो ‘नेपाल टेलिकममा रणनीतिक साझेदार’ । बिगत एक दशकदेखि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने बिषयमा बहस भइरहेको छ । सरकारी स्वामित्व प्राप्त नेपाल टेलिकमको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेपाल टेलिकमको इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सुरु

काठमाडौं । नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो ।
एनटी टिभी सेवाको आज सञ्चार तथा सूचना...

बांकी पढ्नुहोस्