काठमाडौं, ५ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ। नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न...
Tag - नेपाल कम्युनिष्ट पार्टी
चितवन, १ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन्। बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार...
काठमाडौं, २९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले वरिष्ठ नेता माधवकुमार नेपालसहित केही नेताहरुलाई कारवाही लागि माग गरेको छ। जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै...
काठमाडौं, २८ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी गरेको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अभियान सञ्चालन गर्ने तयारी...
जनकपुर, २६ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ नम्बर प्रदेशसभाका एक सांसद फरार भएका छन्। धनुषा जिल्ला अदालतले ती सांसदलाई दोषी रहेको फैसला गरेपछि फरार भएका हुन्।
अदालतले बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवानाको...
काठमाडौं, २५ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकले दुईवटा विषयमा निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी उप निर्वाचनमा भाग लिने र पार्टी एकतासम्बन्धी निर्णय गरेको...
आफू जनताको शासक भन्ने अहंकार, घमण्ड र दम्भ बढेको छ, त्यो घातक कुरा हो। थोरै लगानीबाट धेरै परिणाम कसरी निकाल्न सकिन्छ, त्यो कुरा सोच्नु पर्दछ। मुख्य कुरा सरकारमा गएका नेतृत्वदायी व्यक्ति नै स्वच्छ र पारदर्शी हुनु पर्दछ। त्यहाँ...
काठमाडौं, २५ भदौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ। नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ...
काठमाडौं, २३ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ।
प्रधानमन्त्री ओली...
काठमाडौं, २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७६ भदौ २३ गते बिहान ७:४५ बजे पार्टी कार्यालय धुम्बाराही काठामाण्डौंमा एक भव्य कार्यक्रम गरेर वासु स्मृति दिवस मनाउने निर्णय गरेको छ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट...

