Tag - नेता

राजनीतिक दल

भ्रष्टाचारका कारण ओली सरकार निरीह भयो : रमेश लेखक

काठमाडौं, ०७ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनले भने, ‘यो सरकार बनेको १४ महिना बितिसक्यो, तर यसले अहिलेसम्म जनतामा कुनै...

बांकी पढ्नुहोस्
राजनीतिक दल

वैशाख ९ गते पार्टी एकताको टुङ्गाे लाग्छ : नेता रायमाझी

काठमाडौं, ०७ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा गरेका छन् ।
शनिबार रिपोर्टर्स...

बांकी पढ्नुहोस्
राजनीतिक दल

केही दिनभित्र एकता टुङ्गिने निश्चित छ : भीम आचार्य

बेनी, ०३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन् । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सरकारविरुद्धको आन्दोलनमा विचार मिल्नेसँग सहकार्य गर्छौं : पूर्वमन्त्री यादव

काठमाडौं, ०२ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्वमन्त्री राजकिशोर यादवले सरकारविरुद्धको आन्दोलनमा कांग्रेसलगायत विचार मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्। वर्तमान सरकार...

बांकी पढ्नुहोस्
राजनीतिक दल

हिन्दूराष्ट्रको मुद्दा बोक्ने अब कांग्रेसको सभापति हुन्छ : भण्डारी

काठमाडौं, ०२ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् । उनले भने...

बांकी पढ्नुहोस्
राजनीतिक दल

धर्मनिरपेक्षता हाम्रो माग थिएन, कहाँबाट आयो ? : दिनानाथ शर्मा

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तव्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार रिपोर्टर्स...

बांकी पढ्नुहोस्
राजनीति

राष्ट्रवादको नारा बोकेर प्रधानमन्त्रीले राष्ट्रघाती निर्णय गरेका छन् : बालकृष्ण खाँण

बुटवल, २४ चैत । नेपाली कांग्रेसका प्रमूख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको बताएका छन्। पूर्वरक्षामन्त्री समेत रहेका उनले प्रधानमन्त्रीले...

बांकी पढ्नुहोस्
राजनीति

‘कांग्रेस गुटगत भासमा फस्यो’ : महेश आचार्य

बाग्लुङ, २४ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताएका छन्। नेपाल प्रेस युनियन बाग्लुङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावपछि काङ्ग्रेस पार्टीभित्रकै गुटगत हलचलबाट...

बांकी पढ्नुहोस्
राजनीति

‘मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ’ : रामचन्द्र पौडेल

जनकपुरधाम, १४ चैत । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो रहेको बताएका छन्।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

बांकी पढ्नुहोस्
राजनीति

‘समयअनुसार चल्न नसक्दा कांग्रेस सङ्कटमा छ’ : प्रकाशमान सिंह

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह श्रेष्ठले कांग्रेसले समयअनुसार चल्न नसक्दा कांग्रस सङ्कटमा परेको बताएका छन् ।

सोमबार इलाममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले...

बांकी पढ्नुहोस्