Tag - नेकपा विप्लव

राजनीतिक दल

प्रधानन्यायाधीशसँगै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ : नेकपा विप्लव

काठमाडाैं। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न समस्यासँग सम्बन्धित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका न्यायधीशहरूले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नारायणकाजीकाे निवासमा विप्लव, के भयाे कुराकानी ?

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए ।
माओवादी...

बांकी पढ्नुहोस्
समाचार

सुनसरीबाट विप्लवका २२ कार्यकर्ता पक्राउ

सुनसर। बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीका अनुसार बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र...

बांकी पढ्नुहोस्
समाचार

विप्लवका कार्यकर्ताद्वारा साझा बस ताेडफाेड

काठमाडाैं। ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् । मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बन्दकर्ताले बा ५ ख ८७५५ नम्बरको बस तोडफोड गरेका हुन् ।
बन्दमा बस चलाएको भन्दै...

बांकी पढ्नुहोस्
राजनीतिक दल

इन्धनकाे मूल्य वृद्धिविरुद्ध विप्लवद्वारा देशव्यापी आन्दाेलनकाे घाेषणा

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो...

बांकी पढ्नुहोस्
राजनीतिक दल

वार्ताका लागि विप्लवका चार शर्त

काठमाडाैं। नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘विप्लव’ खोज्दै प्रहरी, ‘जनयुद्ध’का पुरानै ‘रुट’ प्रयोग गर्दै कार्यकर्ता

काठमाडाैं। प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत् विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो ।
सोही...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सरकारसँग वार्ता गर्न विप्लव नेकपाका दुई शर्त, के–के ?

काठमाडाैं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता–कार्यकतालाई निःशर्त रिहा गर्नुपर्ने शर्त अघि सारेको छ ।
चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘हामीलाई रोक्न खोज्नेहरु नै खरानी हुनेछन्’

काठमाडौं, १ कात्तिक। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन्। एक विज्ञप्ति जारी गर्दै महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

दाङबाट पक्राउ परेका विप्लव नेकपाका नेताहरुको नाम सार्वजनिक (नामसहित)

काठमाडौं, ३० असोज। नेपाल प्रहरीले दाङबाट पक्राउ गरेका नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको नाम सार्वजनिक गरेको छ।
प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जनाको नाम...

बांकी पढ्नुहोस्