Tag - नेकपा कम्युनिष्ट पार्टी

राजनीति

जनयुद्धले जनवादी क्रान्ति पूरा गर्‍याे : योगेश भट्टराई

काठमाडौं । वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पूरा गरेको दावी गरेका छन्।

सहिद तथा बेपत्तालाई स्मरण गर्दै...

बांकी पढ्नुहोस्
राजनीति

लोकतन्त्रमा दलमाथि प्रतिवन्ध लगाउन मिल्दैन : देवेन्द्र पौडेल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स् क्लवमा बोल्दै...

बांकी पढ्नुहोस्
राजनीति

प्रदेश–२ मा विकासको लहर ल्याउँछौं : प्रचण्ड

गरूडा, २५ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं.–२ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्।

नेकपाद्वारा आज रौतहटको...

बांकी पढ्नुहोस्
राजनीति

सिके राउतले बिखण्डनकाे मुद्दा छोडेका छैनन् : भीम रावल

काठमाडौं, २५ फागुन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै...

बांकी पढ्नुहोस्
राजनीति

निर्मला पन्तबाहेक अरुलाई न्याय चाहिन्नँ ? : शान्ता चौधरी

काठमाडाैं। नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताएकी छिन्।

१०९ औं महिला दिवसको अवसरमा रिपोर्टर्स क्लबमा बोल्दै उनले महिला संघर्षको उपलब्धिस्वरुप प्राप्त...

बांकी पढ्नुहोस्
राजनीति

नेकपा सचिवलयद्वारा शोक प्रस्ताव पारित

काठमाडौं १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज...

बांकी पढ्नुहोस्
राजनीति

नेकपाको आकस्मिक बैठक

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठक बस्दैछ। हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री एंव नेकपाका नेता रवीन्द्र अधिकारी लगायत दिवङ्गतहरुप्रति श्रद्धान्जली दिन बैठक बोलाइएको...

बांकी पढ्नुहोस्
राजनीति

जनयुद्ध महान थियो, बलिदान उच्च थियो : जनार्दन शर्मा

काठमाडौं, १४ फागुन। नेपाल कम्युनिष्ट पार्टीका नेता, कर्णाली प्रदेशका ईञ्चार्ज एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले तात्कालीन ने.क.पा. (माओवादी) को नेतृत्वमा सञ्चालन भएको जनयुद्ध महान भएको र शहिदहरुले उच्च बलिदानी...

बांकी पढ्नुहोस्
राजनीति

पदको लोभमा छैन : जनार्दन शर्मा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफू कुनै पदको लोभी नभएको स्पष्ट पारेका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले आफूले पद नखोजेको र पद हत्याउने...

बांकी पढ्नुहोस्
राजनीति

‘राम्रो गर्‍याैं भने पचासौं वर्ष जित्न सक्छौं’ : प्रचण्ड

काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको भावना बुझेर काम गर्नसके नेपालका कम्युनिष्टले पचासौं वर्षसम्म जित्नसक्ने बताएका छन्।
पार्टीका विविध...

बांकी पढ्नुहोस्