Tag - तिहार

संस्कृति

तिहारमा सप्तरंगी टीका : कुन रङ्गकाे अर्थ के ?

काठमाडाैं। यमपञ्चककाे पाचाैं दिन भाइटीका पर्दछ। भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाईलाई पूजा गरी सप्तरंगी टीका लगाइदिने र मिठामिठा खानेकुरा खान दिने चलन छ । त्यसैगरी दाजुभाईले दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा दिने चलन छ...

बांकी पढ्नुहोस्
संस्कृति

कहाँका थिए देउसीभैलाे खेल्न पठाउने बलीराजा ?

काठमाडाैं। देउसी भैलाेमा भनिने एउटा लाइन छ– हामी त्यसै आएनौं वली राजाले पठाएका भन्ने । यो यम पञ्चकको पाँच दिनसम्म पौराणिक वली राजाको पनि कथा जोडिएको छ । तर ती बली राजा पौराणिक नभएर नेपालका राजा नै हुन् ।
एक हजार बर्षअघि, पूर्व...

बांकी पढ्नुहोस्
संस्कृति

के छ भाइटीकाकाे धार्मिक महत्व ?

काठमाडौं। तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन मनाइने भाइटीका पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवामिष्ठान आदि...

बांकी पढ्नुहोस्
संस्कृति

तिहारमा सप्तरङ्गी टीका नै किन ?

काठमाडौं। आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर भाइटिका मनाउँदैछन् । नेपालीहरुको महान् चाडमध्ये भाइटीका एक हो । यस चाडले चेलीबेटी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ ।
यता...

बांकी पढ्नुहोस्
संस्कृति

आज भाइटीका : कति बजे छ साइत ?

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुकाे दाेस्राे ठूलाे चाड तिहार वा यमपन्चककाे पाचाैं दिन आज भाइटीका। दिदीबहिनीकाे हातबाट दाजुभाइले टीका, फूलमाला लगाइ दीर्घायुकाे कामना गर्दै आज भाइटीका लगाउने प्रचलन रहेकाे छ।
यसैबीच नेपाल...

बांकी पढ्नुहोस्
बहस संस्कृति

तिहारको इतिहास र मार्क्सवादी दृष्टिकोण

क. रामराज रेग्मी/काठमाडाैं। पौराणिक कथा अनुसार यम र यमी सूर्य र सरन्यूका छोरा छोरी हुन् । एक दिन एकान्त निर्जन सामुद्रिक टापूमा दुई जना मात्र रहेको अवस्थामा यमसमक्ष यमीले सन्तानका लागि सहवास गर्ने इच्छा प्रकट गर्दछिन् । तर...

बांकी पढ्नुहोस्
संस्कृति

यस्ताे छ गोवर्द्धन पूजाको राेचक कथा, किन दिइन्छ ५६ भोग ?

काठमाडाैं। गोवर्द्धन पूजाको शुरुवातका सम्बन्धमा ऐतिहासिक स्रोतहरुमा विभिन्न कुरा उल्लेख छ । विशेष गरी धार्मिक स्रोतमा उल्लेखित यो पर्व इन्द्र र कृष्ण एवं गोवर्द्धन पर्वतको कथासँग सम्बन्धित छ ।
दीपावलीको भोलिपल्ट अर्थात्...

बांकी पढ्नुहोस्
संस्कृति

देउसी भैलो : कसरी शुरु भयाे र किन भनिन्छ बलीराजाले पठाएकाे ?

काठमाडाैं। देउसी भैलाेमा भनिने एउटा लाइन छ– हामी त्यसै आएनौं वली राजाले पठाएका भन्ने । यो यम पञ्चकको पाँच दिनसम्म पौराणिक वली राजाको पनि कथा जोडिएको छ । तर ती बली राजा पौराणिक नभएर नेपालका राजा नै हुन् ।
एक हजार बर्षअघि, पूर्व...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट संस्कृति

बढ्याे तिहारकाे रमझम : बजारमा किनमेल गर्नेकाे घुइँचाे (फाेटाेफिचर)

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारकाे रमझम हिजाेबाट बढेकाे छ। हिजाेबाट यमपञ्चक अथवा तिहार सुरु भएसँगै रमझम बढेकाे हाे।
आज लक्ष्मीपूजा हाे यस दिन धनकी देवी लक्ष्मीकाे विशेष पूजा आराधना गरिन्छ। आज...

बांकी पढ्नुहोस्
समाज

भाेलि भाइटीकाः शुभसाइत कति बजे ?

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भोलि भाइटीका हाे। भाेलिकाे दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन...

बांकी पढ्नुहोस्