काठमाडौं, ११ कात्तिक। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै...
Tag - तिहार
तिहार हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व हो। यसको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो। देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन्। टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले...
काठमाडौं, १० कात्तिक। तिहारको तेस्रो दिन लक्ष्मी पूजा गरिँदैछ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नाले घरमा लक्ष्मीको बास हुने तथा सुख शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास...
काठमाडौं, १० कात्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा मीठामीठा खानेकुरा खान दिएर कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको...
प्रेम पौडेल उज्जवल/चितवन। नेपालीहरूको दोस्रो महान चाड शुभ दिपावली नजिकिँदै गर्दा यतिबेला चितवनको माडीमा ‘सयपत्री’ ढकमक्क फूलेका छन् ।
माडी नगरपालिकास्थित कल्याणपुर, ढिकुरबारी लगायतका विभिन्न ठाउँहरुमा यतिबेला ‘सयपत्री’...
धनुषा, २४ कात्तिक । यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु. ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए ।
भण्डारीका...
काठमाडौं, २१ कात्तिक । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ ।
निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज...
काठमाडौं, २१ कात्तिक । नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् ।
भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ ।
आफूले उत्पादन गरेको फूल...
काठमाडौं, १९ कात्तिक । तिहारका बेला काठमाडौंमा राति देउसीभैलो खेल्न नपाइने भएको छ ।
महानगरीय प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालयलय राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने निर्णय गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी...
काठमाडौँ, १४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष...

