Tag - झापा

राजनीति

चुनावमा भाग लिन झापामा ३६ दल दर्ता

झापा। जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन्।
कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६...

बांकी पढ्नुहोस्
खेलकुद

झापाले जित्यो ‘इक्युवालिटी कप’ महिला क्रिकेटको उपाधि

विराटनगर। विराटनगरमा भएको प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट २०२२’ प्रतियोगिताको उपाधि झापाले जितेको छ। बुधबार भएको फाइनल खेलमा मोरङलाई १ सय २१ रनले पराजित गर्दै झापाले उपाधि जितेको हो।
वैजनाथपुर क्रिकेट मैदानमा भएको...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

झापा, २६ पुस। झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन्।हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएका हुन्।
नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका...

बांकी पढ्नुहोस्
विकास/निर्माण

झापामा बन्दै एसियाकै नमुना डिज्नेल्याण्ड

बिर्तामोड, २ मंसिर । झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ। फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ । दमक नगरपालिकामा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाउँन लागेको पार्कका लगानीकर्ता...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

छुरा प्रहारबाट विक्रम लिम्बुको मृत्यु

झापा, ९ साउन। झापाको दमक नगरपालिका १ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार अपराह्न ४ बजे २५–३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो। उक्त कार्यमा संलग्न ९ जनालाई...

बांकी पढ्नुहोस्
समाज

चार्जमा राखिएको मोबाइल छुँदा महतोको मृत्यु

झापा, २६ असार । झापाको गौरदाहमा करेन्ट लागेर एक बालकको बिहीबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरा दह नगरपालिका ८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतो...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

प्रहरीलाई घुस दिन खोज्दा राजवंशी पक्राउ

झापा, १६ असार । झापाको भद्रपुर १० एसपी मोड अगाडि प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्जुनधारा ५ का ३१ वर्षीय उमाकान्त राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दिनेशराज...

बांकी पढ्नुहोस्
कानून/न्याय

सद्धाम हुसेनलाई आजीवन कारावास 

झापा, २७ वैशाख । झापामा एक व्यक्तिलाई अदालतले आजीवन कारावासको फैसला गरेको छ। मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै आजीवन कारावासको फैसला गरेको हो।
नयाँ कानून कार्यान्वयनमा आएसँगै झापामा पहिलोपटक आजीवन कारावासको फैसला भएको...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

जनप्रतिनिधि र कर्मचारी फरार भएपछि वडा नै ठप्प

झापा, २५ वैशाख। भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ।
अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल २ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य...

बांकी पढ्नुहोस्
समाज

प्रधानमन्त्रीकै क्षेत्रको ३४८ बिघा जङ्गल हडप्ने प्रयास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने सशस्त्र प्रहरी बल जवान तालिम शिक्षालय र गुल्मसहित जंगल क्षेत्रको साढे तीन सय बिघा जमिन भूमाफियाले कब्जामा लिने प्रयास गरेको खुलासा भएको छ ।
भूमाफियाले...

बांकी पढ्नुहोस्