काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन विरुद्ध उत्रन आह्वान गरेका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध प्रतिवादमा उत्रन खनालले आह्वान गरेका...
Tag - झलनाथ खनाल
काठमाडौं। कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ।
उनी शनिबार साँझ नर्भिक अस्पताल भर्ना भएका थिए। कोरोना संक्रमण भई उनी...
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ। खनाललाई हाल नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको...
काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन्। शनिवार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य...
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन्। उनले पार्टीमा गुटबन्दी नै ओलीले शुरू गरेको दाबी गरे।
माधव नेपाल समूहले आयोजना गरेको कार्यकर्ता...
काठमाडौं। नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताएका छन्। त्यो नयाँ खेल विस्तारै देखिँदै जाने उनको भनाइ छ। ‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल...
काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन्। प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता समेर रहेका खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत...
काठमाडौँ। नेकपा प्रचण्ड(माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रवार बिहान ११ बजे नयाँ दिल्ली...
काठमाडौं। नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले आजको विरोधसभाको उपस्थितिले कुन पार्टी आधिकारिक हो भनि पुष्टि भएको बताएका छन्। उनले निर्वाचन आयोगका आयुक्तहरुलाई यहाँ आएर हेर्न आग्रह गर्दै यो उपस्थिति हेरेर...
काठमाडौं। नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा तत्कालिन एमालेको नवौं महाधिवेशनका लागि तय गरिएको बताएका छन्। खनालले नवौं महाधिवेशनका लागि आफूले तयार पारेको समेत दाबी गरेका छन्। उनले पार्टी...

