Tag - ज्ञानेन्द्र मल्ल

खेलकुद

डीपीएल : काठमाडौं गोल्डेन्सले भित्र्यायो दुई भारतीय ब्याट्सम्यान

काठमाडौं, २३ माघ । धनगढी प्रिमियर लिगका लागि क्लबहरुले विदेशी खेलाडीहरुलाई धमाधम अनुबन्ध गर्दैछन् । यसैबीच लिगको तेस्रो संस्करणको लागि काठमाडौं गोल्डेन्सले बुधबार दुई भारतीय खेलाडीलाई अनुबन्ध गरेको छ ।
क्लबले भारतका दुई...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालको चार विकेट पतन, ज्ञानेन्द्र र करण आउट

काठमाडौं, १८ माघ । घरेलु टोली युएईविरुद्ध दोस्रो टी-ट्वान्टी खेल खेलिरहेको नेपालको तेस्रो विकेट पतन भएको छ ।
शुक्रबार जारी खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ बलमा ७ रन बनाउँदै आउट भए । उनलाई सुल्तान अहमदले एलबीडब्यू धरापमा...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालको खराब शुरुआत, मल्ल र ऐरी आउट

काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा नेपालले खराब शुरुआत गरेको छ ।
युएईका मोहम्मद नाविदको बलमा ओपनर प्रदीप ऐरी पहिलो बलमै आउट भए भने नेपालका लागि दोस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालको खराब शुरुआत

काठमाडौं, ११ माघ । नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग पहिलो एकदिवसीय क्रिकेट खेलिरहेको छ । जारी खेलमा नेपालले खराब शुरुआत गरेको छ ।
शुक्रबा दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको...

बांकी पढ्नुहोस्
खेलकुद

राष्ट्रिय क्रिकेट टोलीमा चार नयाँ खेलाडीलाई मौका, शरद टीमबाहिर

काठमाडौं, ६ माघ । नेपालको राष्ट्रिय क्रिकेट टीममा चार युवा खेलाडीले सिनियरले स्थान पाएका छन् ।
यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिजका लागि टीम घोषणा गरिएको छ । टीममा पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोराले प्रवेश...

बांकी पढ्नुहोस्
खेलकुद

ईपीएल : ललितपुर र काठमाडौं भिड्दै, को पुग्ला फाइनल ?

काठमाडौं, ३ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो क्वालिफायर खेल मंगलबार हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा आज पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स इलाभेन...

बांकी पढ्नुहोस्
खेलकुद

ईपीएल : ललितपुरद्वारा चितवन पराजित

काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत ललितपुर प्याट्रियट्सले पहिलो जीत हात पारेको छ ।
आइतबार किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको प्याट्रियट्सले...

बांकी पढ्नुहोस्
खेलकुद

ललितपुरले चितवनलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आइतबार भइरहेको खेलमा ललितपुरले चितवनलाई १४४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले...

बांकी पढ्नुहोस्