काठमाडौं, १८ माघ । घरेलु टोली युएईविरुद्ध दोस्रो टी-ट्वान्टी खेल खेलिरहेको नेपालको तेस्रो विकेट पतन भएको छ ।
शुक्रबार जारी खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ बलमा ७ रन बनाउँदै आउट भए । उनलाई सुल्तान अहमदले एलबीडब्यू धरापमा पारेका हुन् ।
यसअघि नेपालका दुई प्रभावशाली ब्याट्सम्यान पारस खड्का र प्रदीप ऐरी आउट भएका थिए । त्यस्तै नेपालले चौथो विकेटको रुपमा करण केसीलाई गुमायो ।



लाेकपाटी न्यूज

