टोकियो, ३० साउन। जापानमा अत्यधिक गर्मीका कारण २३ जनाको मृत्यु भएको छ। १३ हजार जति बिरामी भएको अग्नि तथा प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ। यो संख्या ५ अगस्टयताको हो।
प्रकोप व्यवस्थापन कार्यालयका अनुसार प्रचण्ड गर्मीका...
Tag - जापान
एजेन्सी । जापानको इलेक्ट्रोनिक्स कम्पनी एनईसी कर्पले निर्माण गरेको उड्न सक्ने कार पहिलो पटक प्रदर्शन गरिएको छ । परीक्षणका क्रममा उक्त कार ३ मिटर उचाईसम्म उड्न सफल भएको थियो ।
करीब एक मिनेटसम्म उक्त कार हावामा एउटै स्थानमा...
टोकियो, १८ साउन । एक कार्यक्रमको लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ। उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी...
टोकियो, १७ साउन । जापानले दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको छ। हत्या आरोपमा दोषी ठहर भएकालाई मृत्युदण्ड दिइएको जापानको कानून मन्त्रालयले जनाएको छ।
यस वर्ष पहिलोपटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा...
टोकियो, १२ साउन । जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार आइतबार बिहानै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु...
काठमाडौं, ६ साउन। जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ।
जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा कियर गिभरका लागि लैजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा...
टोकियो, ४ असार । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन्।
जापानको मौसम विज्ञान विभागले...
एजेन्सी । भूकम्प गइरहने देशकाे रुपमा चिनिएकाे देश जापानमा फेरि शक्तिशाली मूकम्प गएकाे छ। जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ ।
यस भूकम्पको...
सुवास बस्नेत/अन्य भाषाहरु जस्तै जापानिज भाषामा पनि के-के पढ्नुपर्छ, कति सम्मको पढ्नु पर्दछ र जापानिज भाषाको पाठ्यक्रम कस्तो हुन्छ भन्ने उत्सुकता सबैमा रहन सक्छ। वैदेशिक रोजगारीका लागि जापान आकर्षक गन्तव्य ठानिएका बेला...
काठमाडौं, ४ जेठ। आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो।
स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने...

