काठमाडौं। नेपालीहरु बीच जापान सपनाको देशका रुपमा चिनिन्छ। त्यसकारण पनि नेपाली विद्यार्थीहरुको मूख्य रोजाइमा पर्छ जापान। पछिल्लो समय नेपाली विद्यार्थीहरुले जापान जान के गर्नुपर्दछ, कति खर्च लाग्छ, त्यसको कानूनी प्रक्रिया...
Tag - जापान
टोकियो, १८ वैशाख। जापानको राजगद्दीमा बुधबारदेखि नयाँ राजा आसिन भएका छन्। राजा अकिहितोले स्वच्छाले गद्दी त्यागेपछि उनका छोरा नारुहितोले नयाँ राजाका रूपमा जिम्मेवारी सम्हालेका हुन्।
आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण...
काठमाडौं, १७ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।
आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको...
काठमाडौं, १० वैशाख। नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो।
रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ।...
काठमाडौं, २५ चैत्र। नेपाली कामदार जापान पठाउने सम्बन्धमा नेपालले जापानका ४ मन्त्रालयसँग अनलाइन छलफल (भिडियो कन्फरेन्स) गर्ने तयारी गरेको छ।
अन्तिम निर्णयका लागि नेपाली श्रमिक जापान पठाउने सम्बन्धमा दुई देशबीच सहयोग समझदारी...
एजेन्सी । जापानको एक आइटी कम्पनीले एउटा यस्तो छाता तयार गरेको छ जुन ड्रोनको मद्दतले उड्न सक्छ । छातामा भएको प्रविधिमा सेन्सर राखिएकाले यो छाता व्यक्तिको वरिपरि नै घुमिरहन्छ ।
पाँच किलोको यो छाता पाँच मिनेटसम्म उड्न सक्छ ।...
काठमाडौं, ११ चैत । जापानले रोजगारीका लागि नेपालबाट कामदार लैजाने विषयमा नेपाल र जापानबीच आज श्रम सम्झौता भएको छ । आज भएको सम्झौताअनुसार अब जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने भएको हो।
भाषा परीक्षामार्फत् जापान जाने...
काठमाडौं, ११ चैत । जापानले नेपालबाट आफ्नो देशमा रोजगारीका लागि कामदार लाने प्रक्रियाको अन्तिम चरण पुगेका बेला कामदार ल्याउने प्रक्रियामा म्यानपावर र दलाल सहभागी हुनु नहुने बताएको छ ।
श्रमिकको छनोट प्रक्रिया आउँदो अप्रिल...
काठमाडौं, १० चैत । नेपाल र जापानबीच हुने भनिएको श्रम सम्झौता भोलि हुने भएको छ । भोलि काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
जापानमा रोजगारीका लागि...
काठमाडौं, २३ फागुन । काठमाडौं उपत्यकामा हुने गरेको ट्राफिक जामलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर जापानले अध्ययन शुरु गरेको छ । राजधानीको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा अत्याधिक जाम पर्ने भएकोले सो जाम कसरी हटाउन...

