Tag - जापान

अन्तर्राष्ट्रिय

जापानको प्रधानमन्त्रीमा फेरि किशिदा निर्वाचित

काठमाडाैं। जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विशेष अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको हाे।
गत अक्टोबर ३१ मा भएको पार्टीको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

नयाँ प्रधानमन्त्री किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार

जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भर्खरै चुनिएका हुन् ।
हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जापानमा लगाइएको संकटकालको क्षेत्र बढाइने

काठमाडौं। कोरोना भाइरसका कारण जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ। जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेका यहाँका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जापानले लगायो महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध

एजेन्सी। जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ। जापानी सञ्चार माध्यमहरुका अनुसार केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन्।
महिलाहरूलाई काममा आउँदा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जापानमा शक्तिशाली आँधी, मुत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं, २७ असोज। जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको हो।
जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी, ६० हजारले घर छाडे

एजेन्सी। जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने थुप्रै हराइरहेका छन्।
मुसलधारे वर्षा र शक्तिशाली आँधीले जापानका धेरैजसो हिस्सालाई अस्तव्यस्त बनाइदिएको छ।...

बांकी पढ्नुहोस्
समाज

जापानमा थापाको निधन

काठमाडौं, ३१ भदौ। बागलुङ गलकोट नगरपालिका ७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ।
कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

जापानले बनायो हिउँ पार्ने मेसिन

जापानको राजधानी टोक्योमा आजकल २५ डिग्री सेल्सियस तापक्रम छ तर एउटा खेलस्थलमा भने दर्शकहरूले हिउँ परेको अनुभव गरेका छन्। यो अनौठो मौसम थिएन, तर सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीबाट बचाउन गरेको एउटा नयाँ...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जापान रोजगारीका लागि कात्तिकमा भाषा परीक्षा

काठमाडौँ, १७ भदौ। जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ। जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो। पहिलो चरणमा...

बांकी पढ्नुहोस्
समाज

समावेशी ईन्करेजमेण्ट अवार्डद्वारा अभिनेताद्वय खनाल र शाक्य सम्मानित

टोकियो । जापानमा सम्पन्न समावेशी ईन्करेजमेण्ट अवार्डबाट अभिनेताद्वय सरोज खनाल, धिरेन शाक्य, युवा व्यवसायी कमान सिंह लामा लगायतका व्यक्तित्वहरु सम्मानित भएका छन् । विश्वको पहिलो समावेशी अवार्डका रुपमा दाबी गरिएको उक्त...

बांकी पढ्नुहोस्