Tag - छलफल

प्रशासन

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई आज आयोगमा बोलाएको छ। आइतबार बिहान ११ बजे राजनीतिक दललाई आयोगमा बोलाइएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय तहमा...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

खानेपानी मन्त्रीसहितकाे जनप्रतिनिधिकाे टाेलीले गर्‍याे केन्द्रिय मन्त्रीसँग छलफल

काठमाडौं, २० साउन। कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरुसहितको टोलीले विभिन्न केन्द्रीय...

बांकी पढ्नुहोस्
राजनीति

के छ प्रचण्ड-सिटौला मित्रताको सेतु ?

काठमाडौं, ३० असार । कांग्रेस नेता कृष्णप्रसाद सिटौला आइतबार बिहानै पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे। प्रचण्डसँग उनले झण्डै सवा घण्टा छलफल गरे। त्यसपछि बाहिरिए।
कांग्रेस नेता सिटौलाको आज भोली...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक : १३ महिनापछि दस्ताबेजमा छलफल गर्दै

काठमाडौं, ७ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको मूल राजनीतिक दस्ताबेजमाथि पुनः छलफल गर्ने भएको छ।
पार्टीको अन्तरिम कालीन कार्यदिशा जबज कि जनताको जनवाद भन्नेबारे अन्योल देखिएपछि नेकपाले पुनः मूल...

बांकी पढ्नुहोस्
विकास/निर्माण

क्रिकेट रङ्गशालाकाे निर्माण सुचारु गर्न छलफल

चितवन, ४ असार । चितवनमा क्रिकेट रंगशाला निर्माण सुरु गर्न छलफल भएको ।अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गर्न बुधबार चितवनमा छलफल भएको हो।
जिल्लास्तरीय सहयोग समितिको बैठकले निर्माणलाई गति दिन स्थानीयस्तरमा...

बांकी पढ्नुहोस्
सरकार

विप्लव समूहको गतिविधी पूर्ण निस्तेज पार्नुहोस् : गृहमन्त्री बादल

काठमाडौं, ४ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मंगलबार सातै प्रदेशका प्रहरी प्रमूखसँग विशेष छलफल गरेका छन्।
सातै प्रदेशका प्रहरी प्रमूखलाई मन्त्रालय डाकेर विशेष छलफल गरेका हुन्। करिव एक घण्टा भएको छलफलमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओली र प्रचण्डले गरे माधव नेपालसँग छलफल

काठमाडौं, २१ जेठ। नेकपा सचिवालय बैठक अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग छलफल गरेका छन्। यसअघि पटक-पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेको थियो।
माधव नेपालले पार्टीमा दोहोरो...

बांकी पढ्नुहोस्
सरकार

नयाँ बजेटबारे निजी क्षेत्र र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, ३ जेठ । आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटका बारेमा निजी क्षेत्रका प्रतिनिधिमूलक छाता संस्थाहरुले संयुक्त सुझाव पेश गरेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य...

बांकी पढ्नुहोस्
संघीय संसद

आजदेखि नीति तथा कार्यक्रममाथि छलफल

काठामण्डौं, २२ वैशाख। नीति तथा कार्यक्रममाथि संघीय संसदमा आइतबारदेखि छलफल सुरु हुँदै।
नयाँ आर्थिक बर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा...

बांकी पढ्नुहोस्
समाज

सात दल सम्बद्ध महिला नेतृ र चेम्बर पदाधिकारीबीच छलफल

काठमाडौं, २८ चैत । विभिन्न सात दल सम्बद्ध महिला नेतृहरुले चेम्बरका पदाधिकारीसँग छलफल गरेका छन् । जमल स्थित नेपाल चेम्बरको भवनमा सम्पन्न उक्त छलफलका क्रममा पूर्व मन्त्री कल्पना धमला, पूर्व सभासद प्रतिक्षा तिवारीसहित बीस जना...

बांकी पढ्नुहोस्