Tag - चीन

राजनीतिक दल

चीनकाे नेतृत्वमा विश्वमा नयाँ व्यवस्था आउँदैछ (मन्तव्यकाे पूर्णपाठ)

सन् २०१३ मा सी जिनपिङ्ले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससँग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ भनिएको छ र यो विश्वव्यापी बहसको विषय बनेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चीनमा शक्तिशाली आँधी, ४४ जनाको मृत्यु

बेइजिङ, २७ साउन। आँधीका कारण पूर्वी चीनमा शक्तिशाली ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ। पूर्वी चीनमा आएको लेकिमा नामक शक्तिशाली आँधी पछिको भारी वर्षासँगैको बाढी र पहिरोका कारण दशौं लाख मानिस विस्थापित भएका छन्।
आँधीबाट अरु...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

आगोसँग नखेल्न अमेरिकालाई चीनकाे चेतावनी

बेइजिङ, २९ आसार । चीनले अमेरिकालाई आगोसँग नखेल्न चेतावनी दिएको छ। ताईवानलाई ३ सय करोड भन्दा बढी मूल्यका हतियार र ट्यांक बेच्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बताउँदै चीनले अमेरिकी सरकारको यो निर्णय आगोसँग खेल्नुजस्तै...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चीनले दियो बेलायतलाई यस्तो चेतावनी

काठमाडौं, १९ असार। चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको छ। हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई...

बांकी पढ्नुहोस्
खेलकुद

फिफा महिला विश्वकप : चीन प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, ११ असार । नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। फ्रान्सको रिन ठाँउमा भएको प्रक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २-१ ले हरायो।
खेलको १७ औँ मिनेटमा...

बांकी पढ्नुहोस्
विकास/निर्माण

रेलका लागि नेपालको तयारी पुगेन : चीन

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चीनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ।
बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो...

बांकी पढ्नुहोस्
सेवा/जागिर

नेपालीको सिमा पास खोस्दै चीनले दुई हजार कामदार फिर्ता पठायो

काठमाडौं, १८ जेठ। चीनले दुई हजार नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउने भएको छ। ताक्लाकोटमा काम गर्न गएका उक्त नेपालीहरुलाई चीनले नेपाल फिर्ता पठाउने भएको हो।
हुम्ला सर्केगार्ड गाउँपालिका –२ का तेजबहादुर फडेरालाई चिनियाँ...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जहाजबाट ग्यास चुहिदाँ १० को मृत्यु

 काठमाडौं, १५ जेठ। चीनमा पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिदाँ १० जनाको मृत्यु भएको छ।
चीनको सानदोङ प्रान्तको लोङयान बन्दरगाहमा सामान बोकेको पानीजहाजबाट ग्यास चुहिदाँ १० जनाको मृत्यु भएको हो भने १९ जना घाइते भएका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चीनमा विश्वकै ठूलो विमानस्थल बन्दै

काठमाडौं, १५ वैशाख । चीनले विश्वकै ठूलो टर्मिनल हुनेगरी नयाँ विमानस्थलको निर्माण गर्ने भएको छ। जसमा एउटै भवनमा अहिलेसम्म कै सबैभन्दा ठुला टर्मिनल हुने बताइएको छ।
सेप्टेम्बरदेखि सञ्चालनमा आउने यो विमानस्थल हुँदै बर्सेनि...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेपाली ध्वजावाहक विमान लिएर चीन जाँदै राष्ट्रपति भण्डारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर जाने निश्चित भएको छ। गणतन्त्रपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो।
‘यसअघि राष्ट्रपति...

बांकी पढ्नुहोस्