काठमाडौं, ९ असोज । निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएका छन् । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको निर्णयको विरोध गर्दै सरकारलाई नै...
Tag - चिकित्सा शिक्षा
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन्।
चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी...
कास्की, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधि र प्रक्रियाअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल कास्की शाखाले...
काठमाडौं, ११ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि शिक्षा...
काठमाडौँ । सरकारले पेश गरेको चिकित्सा शिक्षा विधेयक २०७५ दुईतिहाइ बहुमतबाट पारित गरेपछि प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित भएको छ ।
आफूहरुको नाराबाजी र विरोधका बीच विधेयक बहुमतका आधारमा पारित भएपछि कांग्रेस...
काठमाडौं । नेपाल सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक आज पारित गर्ने कार्यतालिका रहेको छ। प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेन भने विधेयक पारित हुने निश्चित छ ।
तर, कांग्रेसले आफ्ना सांसदहरुलाई...
काठमाडौं, २९ पुस । चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था...
काठमाडौँ, २५ पुस । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ ।
समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा...
काठमाडौं, २५ पुस । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पारित भएको छ । विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको हो ।
२३ जना समिति सदस्य मध्ये...

