काठमााडौं। ग्लोबल आइएमई बैंकले नेपाल र भारतमा रहेका ग्राहकहरुलाई क्यूआर सुविधा दिन पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस) सँग सम्झौता गरेको छ।
उक्त सम्झौता अनुसार बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई...
Tag - ग्लोबल आइएमई बैंक
काठमाडौं। सार्वजनिक वा निजी लगानीमा स्थापित हरेक व्यावसायिक संस्थाको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ। मुनाफा तर्कसंगत, न्यायोचित हुनुपर्छ। संसाधनहरूको समुचित, मितव्ययी उपयोग गर्दा पर्न आउने उत्पादन लागतमा उचित प्रतिफल...
काठमाडाैँ। ग्लोबल आइएमई बैंक देशकै ठूलो बैंक हो। सबै खाले बैंकिंग सुविधा दिने उद्देश्यले स्थापना भएको यस बैंकले आफूलाई देशको विश्वासिलो र भरपर्दो बैंकको रूपमा स्थापित गरेको छ। आफ्ना आकर्षक सुविधामार्फत सेवाग्राहीको मन...
लक्ष्मण दंगाल
ऐतिहासिक पृष्ठभूमिः ग्लोबल आइएमई बैंकको स्थापना २००७ सालमा ‘ए’ क्लास वाणिज्य बैंकको रूपमा भएको हो। सम्पूर्ण खाले बैंकिंग सुविधा दिने उद्देश्यले बैंकको स्थापना भएको हो। सबैभन्दा ठूलो पूँजी आधारको साथ...
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ। कम्पनीले गत चैत्र १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/ ८७ निष्काशन गरी विक्री खुला गरेको थियो। कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको १ हजार...
काठमाडौं। ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको छ। सोमबार नेप्सेले ऐतिहासिक उचाई बनाउँदै २५८६ अंक पुगेपछि आइएमई समूहको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब...
ग्लोबल आईएमई बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.३२ प्रतिशत धेरै खुद नाफा कमाएको छ। चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकले अघिल्लो वर्षको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ धेरै नाफा कमाएको हो।
गएको साउन देखि पुस सम्म २...
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता...
काठमाडौं। ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सरल र सहज बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
बैंक र महासंघबीच बिहीबार साँझ सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका...
सिड्नी, २३ मंसिर। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा प्रदेशहरु र स्थानीय सरकारबीच विकासमा प्रतिस्पर्धा सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको बताएका छन्। सिड्नीमा आयोजित एक अन्तरक्रियामा...

