काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेका छन्। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका हुन्।
जनमोर्चाका अध्यक्ष...
Tag - गण्डकी प्रदेश
पोखरा। गण्डकी प्रदेशका पहाडी जिल्लाका अधिकांश विद्यालयको पठनपाठनमा वायु प्रदूषणले प्रभाव पारेन। सरकारले देशैभर वायु प्रदूषण बढेको भन्दै मंगलबारदेखि चार दिन विद्यालय बन्द गर्न निर्देशन दिए पनि गण्डकीका नवलपुर र...
काठमाडौं। नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा आफ्नै जग्गामा इन्धन भण्डारण बनाउँदा करिब दुई अर्ब रुपैयाँ जोगिएको छ।
तनहुँको आँबुखैरेनीमा झण्डै दुई अर्बको जग्गा खरिद गरेर इन्धन भण्डारण बनाउने योजना अघि बढेकोमा निगमको...
थम्मन थापा/बागलुङ, १० कात्तिक। गण्डकी प्रदेशका सांसद दिलमाया रोका दीपाले गण्डकी प्रदेश सरकारले समृद्ध गण्डकी बनाउन निती तथा कार्यक्रम अगाडि बढाएको बताएकी छिन्। जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं...
राजेन्द्र न्यौपाने/गोरखा, ३१ साउन । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले चिनिया गाई केही समयभित्रै जहाज चढेर आउने
बताएका छन् । गोरखामा आज प्रेस संगठनद्वारा आयोजित पत्रकार...
काठमाडौं। गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नेपाली सम्पूर्ण जातिका नाममा हुने विभेद, आरक्षणको पूर्ण अन्त्य हुनुपर्ने बताएका छन्।
क्षेत्री समाज नेपाल गण्डकी प्रदेशद्वारा विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित...
पोखरा, १९ असार । मनाङ्गेको पार्टी प्रवेशले गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई पुगेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। यसले नेकपालाई अझ सहज हुने उनको भनाइ थियो ।
नेकपाले दीपक मनाङेलाई नभई, प्रदेशसभा सदस्य राजीव...
कास्की, १ असार । गण्डकी प्रदेश सरकार आर्थिक वर्ष २०७६/७७ का लागि गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट बिनियोजना गरेको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन्...
पोखरा, २१ जेठ। सोमबार गण्डकी प्रदेशको संसदमा आइतबार संसद अवरुद्ध गर्नुको कारणबारे जानकारी गराउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली रोस्टममा पुगे। नेपालीले इन्जोय जोनदेखि आस्थाकै आधारमा कर्मचारीको हेरफेर...
पोखरा। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेशमा मापदण्ड विपरित सञ्चालन भएका क्रसर उद्योग तुरुन्त बन्द गर्न गराउन कडा निर्देशन दिएको छ।
समितिको स्थलगत अध्ययन अवलोकनका क्रममा मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन भएका...

