कास्की, ०३ जेठ । सरकारले प्रहरीलाई मोटरसाइकल किनिदिने भएको छ । गण्डकी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीलाई मोटरसाइकल किनिदिने निर्णय गरेको हो ।
गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार...
Tag - गण्डकी प्रदेश
तनहुँ, ३१ वैशाख। गण्डकी प्रदेशको अर्थ तथा विकास समितीले ‘प्रि-वजेट’ छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। सोमवार तनहुँको दमौलीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो।
समितिले जनताको अपेक्षा अनुसार बजेट निर्माणका लागि...
पोखरा २८, चैत । गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् ।
संघीय सरकारको मातहतमा रहेको उक्त...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आधुनिक प्रविधिसंग नजोडिए मुलुकको विकास सम्भव नभएको बताएका छन् ।
बुधबार मदन भण्डारी फाउन्डेसन जिल्ला कार्य समिति कास्कीले पोखरामा आयोजना गरेको ‘गण्डकी प्रदेशको...
पोखरा । गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले राज्यको नेतृत्व आदिवासी जनजातिले गर्न पाए देश विकास तथा समृद्ध हुने बताएका छन् । मुलुकमा धेरै परिवर्तनहरु भए पनि एकतिहाई बढी संख्यामा रहेका इमान्दार आदिवासी जनजातिहरुलाई...
पोखरा, माघ । अखिल क्रान्तिकारी गण्डकी प्रदेशको आयोजनामा पोखराको जनप्रिय बहुमूखी क्याम्पस अगाडि पम्प्लेट प्रदर्शन एवं कोण सभा सम्पन्न भएको छ । भेनेजुयलाको पछिल्लो राजनीतिक गतिरोध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...
कास्की, ४ माघ । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक तथा वित्तीय संस्थालाई कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले शुक्रबार आयोजना...
काठमाडौँ, २५ पुस । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल...
पोखरा, २४ पुस । सन् २०१९ लाई प्रदेश आन्तरिक भ्रमण वर्षका रुपमा मनाउन लागेको गण्डकी प्रदेश सरकारले प्रदेशभित्र नमस्ते अभियान थाल्ने भएको छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा प्रदेश सरकारले सन् २०२२...
काठमाडौं, ७ पुष । गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब...

