Tag - केपी ओली

राजनीतिक दल

जनयुद्ध महान् थिएन, कुहिएको फर्सी थियो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित युवा संघको बृहत् कार्यकर्तामा प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो।’
विगतमा...

बांकी पढ्नुहोस्
राजनीति

संवैधानिक निकायका पदाधिकारीलाई ओलीकाे धम्की !

काठमाडौं। असंवैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायहरुमा धम्क्याउदैं आफ्नो पक्षमा निर्णय गर्न दबाब दिने गरेका छन्। रिक्त रहेका संवैधानिक निकायमा हालै आफू निकट मान्छे भर्ती गरेका...

बांकी पढ्नुहोस्
सरकार

प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा बढाए गतिविधि, यस्तो छ कारण

काठमाडौं। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिममा ध्यान केन्द्रित गरेको छन्। नेकपा औपचारिक रूपमै विभाजन उन्मुख रहेका बेला प्रचण्ड-माधव पक्षको राम्रो पकड देखिएको सुदूरपश्चिममा आफ्नो प्रभावलाई...

बांकी पढ्नुहोस्
कानून/न्याय

सर्वोच्चलाई प्रधानमन्त्री ओलीले दिए यस्तो जवाफ

काठमाडौं। आइतबार प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेश गरेको लिखित जवाफमा सरकार सञ्चालनमा पार्टीबाट अनाआवश्यक हस्तक्षेप र दबाब दिएका कारण बाध्यएर विघटनको निर्णय गरेको उल्लेख गरेका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रचण्ड-नेपाललाई ओलीको आग्रहः ‘आउनुस्, एकसाथ अघि बढौं’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने बताएका छन्। काठमाडौंमा ओली समूह निकट अनेरास्ववियूको कार्यकर्ता भेलामा उनले विघटन भइसकेको संसद नब्युँतिने र वैशाखमा निर्वाचन हुने बताएका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कालो मास्क र टोपी लगाउनेलाई केपी ओलीको कार्यक्रममा प्रवेश निषेध

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा कालो मास्क र कालो टोपी लगाउनेलाई प्रवेश निषेध गरिएको छ। काठमाडौंमा आज ओली समूहको भेलामा सहभागी हुन जाने कालो टोपी र कालो मास्क लगाउने नेता तथा कार्यकर्ताहरुलाई...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रचण्डलाई ओलीले भने, ‘अध्यक्ष तपाईं नै हो, बैठकमा आउनुहोस्’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ ऐतिहासिक वर्ष हुने दाबी गरेका छन्। उनले संविधान कार्यान्वयनमा इतिहास रच्ने दाबी गरेका छन्। शनिबार आफू निकट काठमाडौं जिल्ला समितिद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रचण्ड-नेपाललाई ओलीको सन्देशः ‘आउनुहोस्, बैठकमा बसौं, छलफल गरौं’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्। प्रवासी नेपाली समुदायका अगुवासँग शुक्रबार भर्चुअलमा प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेतालाई बैठकमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

मलाई नबुझीकनै मेरो विरोध गरियोः ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन्। नेपाल स्काउटद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...

बांकी पढ्नुहोस्
सरकार

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर...

बांकी पढ्नुहोस्