काठमाडौं। कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णय गर्दा संविधानको धारा उल्लेख गर्नुपर्ने बाध्यात्मक अवस्था नभएको बताएका छन्। ‘मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरेर नयाँ...
Tag - केपी ओली
काठमाडौं। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पालैपालो सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भेटवार्ता गरेको खुलेको छ। असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको घटनाले अहिले उनलाई ‘न्याउरी मारी पछुतो’जस्तै भएको छ। ओलीको यस घटनाविरुद्ध संसदमा रहेका सम्पूर्ण राजनीतिक दल संसद पुनस्थापनाको माग गर्दै सडक...
काठमाडौं। प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक वृत्तमा अन्यौल बढेको छ। सरकारले आगामी वैशाखमा संसदको चुनाव घोषणा त गरेको छ, तर धेरैलाई चुनाव हुनेमा विश्वास छैन। कतिपयले त गर्नका लागि चुनाव घोषणा भएकै होइन भनिरहेका छन्।
संसद...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन्। भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ। ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा पुगेको छ। संसद विघटन असंवैधानिक कदम भएको ठहरसहित...
काठमाडौं। प्रदेश सरकार जोगाउन ओली समूहले अन्य पार्टीहरूसँग सहयोग लिने नीति लिएको छ। केपी ओली नेतृत्वको नेकपाले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिर सहयोग लिने नीति...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेका हुन्। नेकपा ओली समूहले निकालेको...
काठमाडौं। कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको बताए। आइतबार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले यही स्थिरता र स्थायित्व भएको दाबी पनि गरे। उनले बाह्य शक्तिको गोटी बनेर...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक भएको चार पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका छन्। शनिबार आफू निकट युवा संघका अगुवा कार्यकर्ता भेलामा ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न...

