जुम्ला। यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आठ लाख सहयोग रकम प्रदान गरेको छ। उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच...
Tag - कृषि विकास बैंक
काठमाडौं। कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन्। मैनाली नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका...
कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ करोड रुपैयाँ अर्थात १६.४४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही...
काठमाडौं। कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ। बैंकले बढुवा, आन्तरिक र खुला गरी कुल ४४६ पदमा जागिर खुलाएको हो। बढुवाका लागि ९० जना, आन्तरिक प्रतिष्प्रदा ३० जना र खुलामा ३२६ जनाका लागि बैंकले शुक्रबार...
काठमाडौं। कृषि विकास बैंकले द ल्याण्डमार्क अपार्टमेन्ट प्रालि र लिलामीमा राखेको छ। बैंकले फागुन २ गतेसम्म ऋण चुक्ता नगरे फागुन ३ गते सम्पत्ति लिलाम गर्ने भएको छ। कम्पनीको सञ्चालक रवीन्द्रमान मल्ल हुन्। ब्यवसायिक भवन...
काठमाडौं। नबिल बैंक र कृषि विकास बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार (पुस १४ गते) अन्तिम दिन हो । दुवै बैंकले पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १५ गते (बुधबार) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछन् ।...
काठमाडौं। कृषि विकास बैंकले खराब कर्जा सल्टाएर २२.८० प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो वर्षको यहि अवधिमा एक अर्ब २८ करोड...
काठमाडौं। कृषि विकास बैंकले ५३ औं वार्षिकोत्सव मनाउन गइरहेको छ। बैंकले एक वर्षमा वित्तीय परिसूचकमा उल्लेख्य सुधारसमेत गरेको छ। ५३ औं वर्षको पूर्वसन्ध्यामा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अघिल्लो वर्षको पुस...
काठमाडौं। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ। भ्रमण वर्ष २०२० लाई लक्षित गरी कृषि विकास बैंकले होमस्टे सञ्चालन गर्नका लागि २० लाखसम्म कर्जा दिने भएको छ।
कृषि...
काठमाडौं, १२ असाेज। कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहन शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ ।
लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई...

