Tag - एमाले

राजनीतिक दल

एमालेको निष्कर्ष : नेपाल पक्षले पार्टीको निर्देशन मानेन, एकता प्रक्रिया बिथोलियो

काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठकले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नहालेको विषयलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विवाद समाधान गर्न एमालेमा कार्यदल गठन, को-को परे ?

काठमाडौं। नेकपा एमालेले पार्टीको आन्तरिक विवाद समाधान गर्न कार्यदल बनाएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको हो। कार्यदलमा दुबै पक्षका ५/५ नेता...

बांकी पढ्नुहोस्
राजनीतिक दल

बादलका कारण एमाले एकतामा फेरि संकट

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानो विवादमा रामबहादुर थापा ‘बादल’लाई सामेल गराएपछि नेता माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको छ। अध्यक्ष ओलीसँग भएको वार्तामा उठेका विषयबारे जानकारी दिन...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीसँग फेरि चिढियो नेपाल पक्ष, तीन दिनभित्र वारपार गर्न दबाब

काठमाडौं। नेकपा एमालेको असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल समूह फेरि प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बैठकमा राखेर प्रधानमन्त्रीओलीले २०७५ जेठ २ मा फर्कन इन्कार...

बांकी पढ्नुहोस्
राजनीतिक दल

एमाले वार्ता : जेठ २ अघिको कुरालाई आधार मानेर छलफल अगाडी बढाईने

काठमाडाैँ। नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ। सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए।
त्यस्तै कार्यदललाई पूर्णता दिन...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओली र नेपालबीच भेटवार्ताको तयारी  

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुने भएको छ। भेटको समय र ठाउँ तय भइसकेको छैन। स्रोतका अनुसार आज दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय हुनेछ।
वरिष्ठ नेता नेपालले२०७५ जेठ २ को...

बांकी पढ्नुहोस्
राजनीतिक दल

यी हुन् एमाले स्थायी समितिका ४ निर्णय

काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले विभिन्‍न निर्णय गरेको छ।
बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

केपी ओलीले आफ्नो गल्ती सच्याउनुभयो : योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ। यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताएको छ।
खनाल-नेपाल पक्षका नेता...

बांकी पढ्नुहोस्
राजनीतिक दल

पार्टीको विषयमा आकस्मिक निर्णय लिनुपरे ओलीलाई अधिकार

काठमाडौं। नेकपा एमालले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष अधिकार दिएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक बिषयलगायतका सन्दर्भमा आवश्यक काम कारबाहीको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

माधव नेपालसहित ४ नेताको कारबाही फुकुवा

काठमाडौं। नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारबाही फुकुवा गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम...

बांकी पढ्नुहोस्