असाेज ९ काठमाडाै । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएकाे छ । राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल भर्खरै सकिएकाे हाे।
प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो। १०...
Tag - एमाले
काठमाडौं। नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) निर्माणमा वरिष्ठ नेता माधवकुमार नेपालको सबैभन्दा धेरै योगदान भए पनि चोइटिएर गएका कारण आफूहरुको समर्थन नरहेको बताएका...
काठमाडौं। पार्टीभित्रको अन्तरकलहको समाधान खोज्न क्रियाशिल नेकपा एमालेको कार्यदलको बैठक जारी छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी बैठकमा यसअघि सहमतिको लागि भन्दै तयार पारिएको बुदाँहरुलाई टुङ्गोमा पु¥याउने प्रयास...
काठमाडाैँ। एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सत्तारुढ दल नेकपा एमालेले देशलाई फेरि ‘बयलगाढा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएको छ।
सोमबार मोर्चाका संयोजक सुर्यमान दोङ ‘लालध्वज’ ले एक विज्ञप्ति जारी गर्दै...
काठमाडौं। नेकपा (एमाले)का नेता एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले माधवकुमार नेपाल-झलनाथ खनाल समूह एकताको पक्षमा नहरेको बताएका छन्। उनले नेपाल-खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको...
काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ।
सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको...
काठमाडाैँ। नेकपा एमालेको खनाल नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको खनाल नेपाल पक्षका नेता युवराज ज्ञवालीले जानकारी दिए। उनका अनुसार कोभिड-१९ का कारण भर्चुअल...
काठमाडाैँ। सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहित विघटित...
काठमाडाैं। नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको...
काठमाडौं। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन्।
बैठकमा चुनावको मिति...

