Tag - एनसेल

समाज

एनसेलको कार्यालयमा ताला लगाउनुपर्छ : रेखा थापा

काठमाडौं, १५ वैशाख । नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरुलाई आह्वान गरेकी छन् ।
चलचित्र निर्मात्री समेत रहेकी उनले एनसेलले लुट मच्याउँदा पनि सरकारले...

बांकी पढ्नुहोस्
बैंक / बित्त

तत्काल एनसेलले कर तिर्न नपर्ने

काठमाडौं, १२ बैशाख । एनसेलले तत्काल लाभकर तिर्न नपर्ने भएको छ । सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि एनसेलले तत्काल कर तिर्न नपर्ने भएको हो ।
सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी...

बांकी पढ्नुहोस्
कानून/न्याय

सर्वोच्चद्वारा एनसेलको कर असुली प्रक्रिया अघि नबढाउन आदेश

काठमाडौं, १२ वैशाख । सर्वोच्च अदालतले कर असुली प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले एनसेलका लागि तय गरेको कर असुली प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश बमकुमार...

बांकी पढ्नुहोस्
समाज

युवा–विद्यार्थीको अभियान : ‘एनसेलको सिम प्रयोग नगरौं’

काठमाडौं। राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न सचेत गराउँदै युवाहरुले जागरण अभियान थालेका छन्।
सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्ने अभियान चलाएका हुन्। राज्यलाई...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

एनसेल पुग्यो सर्वोच्च अदालत

काठमाडौं, ९ वैशाख । असन्तुष्टि व्यक्त गर्दै निवेदन लिएर एनसेल सर्वाेच्च अदालत पुगेकाे छ। सरकारले गरेको कर निर्धारणमा चित्त नबुझेको भन्दै  एनसेल सर्वोच्च अदालतमा पुगेको हाे।
ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको...

बांकी पढ्नुहोस्
कानून/न्याय

कर छुटको दावीसहित एनसेलको सर्वोच्चमा रिट

काठमाडौं, ९ वैशाख । १४ अर्ब ३६ करोड मात्र लाभकर तिर्ने दाबीसहित टेलिकम कम्पनी एनसेल सर्वोच्च अदालत गएको छ ।
एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभ कर कानूनअनुसार नभएको दाबी गरेको छ ।कार्यालयले बिलम्ब...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

एसईई दिएका विद्यार्थीलाई यस्तो छ एनसेलको नयाँ अफर

काठमाडौं, ६ बैशाख । नेपालको निजी क्षेत्रको टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीलाई एक रुपैयाँमा सिम उपलब्ध गराउने भएको छ ।
एनसेलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको हो । यो...

बांकी पढ्नुहोस्
कानून/न्याय

कर तिर्न एनसेललाई ७ दिने अल्टीमेट

काठमाडौं, ४ चैत । ठूला करदाता कार्यालयले एनसेललाई सात दिनभित्र बक्यौता तिर्न आदेश दिएको छ। लामो समयदेखि विवादित बनेको निजी दूरसञ्चार कम्पनी एनसेलसम्बन्धी पूँजीगत लाभ करको विषयबारे ठूला करदाता कार्यालयले मङ्गलवार हिसाब...

बांकी पढ्नुहोस्
राजनीति

गृहमन्त्रीले खुलाए एनसेल बम काण्डमा संलग्नको नाम

काठमाडौ‌ं, १२ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार देशका ६ वटा प्रदेशका करिब २० जिल्लामा एनसेलका टावरमा आक्रमण गर्ने तत्वको पहिचान भइसकेको दाबी गरेका छन् ।
आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै...

बांकी पढ्नुहोस्