कञ्चनपुर, २७ भदौ। जिल्लाको भीमदत्त नगरपालिका–१९, बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट...
Tag - आगजनी
भाेजपुर, ११ भदाै। भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ।
पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले...
चितवन, ९ भदौ । चितवनको कालिका नगरपालिकाको वडा नं ७ को कार्यालयमा आगजनी गरिएको छ। आइतबार राति सो घटना भएको र बिहान मात्र स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।
आगलागी बाट कार्यालयमा सामान्य क्षति भएको छ । कालिका ७ का वडा...
दाङ, ३ भदाै । दाङमा एउटा एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ५ रगैंचास्थित एनसेल टावरमा अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी...
तुलसीपुर, २६ साउन । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिबार राति करीव १२ः४५ को समयमा आगजनी भएको हो।
अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ । गाडीमा...
धादिङ, २५ साउन । बालुवा झिक्न खोलामा बनाएको पोखरीमा डुबेर धादिङ गजुरी गाउँपालिकाका दुई युवाको ज्यान गएको छ । मेसिनले बनाएको खाल्डोमा डुबेर दरिङाल खोलामा शनिबार बिहान १९ वर्षीय भीम तामाङ र २१ वर्षीय सुमन तामाङको मृत्यु भएको हो...
चितवन, १७ साउन । चितवनको कालिका नगरपालिका वडा नं. ३ को कार्यालयमा बिहीबार राति आगजनी भएको छ।
राती करिव २ बजे भएको आगलागीबाट कार्यालयको २ वटा कोठामा क्षति भएको छ। अज्ञात समूहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गरेको...
जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमले...
नवलपरासी , १० असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले सोमबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय...
अछाम, १० असार । सोमबार राति अछामका दुई वटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले...

