काठमाडौं, १८ साउन। काठमाडौंकाे चन्द्रागिरी नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर १५.८७ ग्रामसहित कैलाली टिकापुर नगरपालिका–९ का २५ वर्षीय धिरेन्द्र बटालालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी...
Tag - अवैध लागूऔषध
पश्चिम नवलपरासी, ५ असार । पश्चिम नवलपरासीमा लागूऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर ३ का लक्षु लोहार र रामग्राम नगरपालिकाकै वडा नम्बर ८ का राकेश कुमार भन्ने वुद्ध देव दत्तलाई...
काठमाडौं, ११ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ काँक्राबारी दोभानस्थित काठमाडौं बौद्ध बस्ने २० वर्षीय छेवाङ शेर्पा र झापा दमक नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–७ गौशाला बस्ने २० वर्षीया रेश्मा रानालाई अवैध...
काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिका १६ डेरा गरी बस्ने ५० वर्षीया साबित्री श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाईजेपाम ६ सय ७० एम्पुल, बुप्रेनोर्फिन नुफिन ५ सय ६१ इम्पुल र फेनारगन ५ सय ६० एम्पुल तथा नगद १ लाख ४१ हजार रुपैयाँसहित...
काठमाडौं । चीनका महान नेता माओ से–तुंगको मूर्तिको प्रयोग लागूऔषध तस्करीमा प्रयोग भएको पाइएको छ। हङकङमा सोमबार माओको मूर्तिभित्र दश लाख हङकङ डलर बराबरका अवैध लागूपदार्थ भेटिएपछि मूर्तिको गलत प्रयोग गरिएको पाइएको हो।
तस्करी...
ललितपुर, १५ बैशाख । ललितपुरको गोदावारी नगरपालिका–१ लगनखेल बस्ने चितवन घर भएका २१ वर्षीय सन्तोष घिमिरेलाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट...
काठमाडौं, १४ बैशाख । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गास्थित जुम्ला चन्द्रनाथ नगरपालिका ६ घर भएका ३१ वर्षीय धरम रावललाई अवैध लागूऔषध ब्राउनसुगर करिब ४ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय...
काठमाडौं, ११ वैशाख । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ घर भएका २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो...
काठमाडौं, ०७ वैशाख । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्रामसहित अंमर जित सिंहलाई प्रहरीले पक्राउ गरेको छ। भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय सिंहलाई शुक्रबार...

