काठमाडाैं । कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने...
Tag - अपराध
काठमाडाैं। सिरहाको गोलबजार नगरपालिका- ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि...
काठमाडौं। अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सर्लाही घर भई काठमाडौँ बबरमहल बस्दै आएका ३८ वर्षीय संजीवकुमार साहलाई सोमबार माइतीघर क्षेत्रबाट...
काठमाडौं। प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत् अश्लील शीर्षक राखी अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
कालीकोटको साबिक नानिकोट गाविस वडा-९ हाल पचाल झरना गाउँपालिका-९ स्थायी...
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका ३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो ।
लामाको हत्या...
काठमाडाैं। कैलालीको लम्कीचुहा नगरपालिका-३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको...
काठमाडौं। स्रोत नखुलेको ६९ लाख ५० हजार नगद रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले गत शुक्रबार दरबारमार्गस्थित विङ ह्युमन कपडा पसलबाट हिरोसी खनाललाई पक्राउ गरेको हो...
काठमाडाैं। नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका–४ ढाडीका ३० वर्षीय जीतेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार...
काठमाडाैं। पाल्पामा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ६० वर्षीया मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारूलाई बिहीबार राति...
काठमाडाैं। मिक्वाखोला गाउँपालिका ४ साँवामा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत एक युवकको शव मृत भेटिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रबत्ता कैलाश कुमार अधिकारीका...

