काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्वसांसद तीर्थ भुसाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । भुसाल चितवन निवासी हुन् ।
उनलाई नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...
Tag - नेपाली काँग्रेस
काठमाडौं, ३ माघ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को म्याद थपिएको विरोधमा नेविसंघ नेता–कार्यकर्ताले चर्को विरोध गरेका छन् । उनीहरुले मोटरसाइकल र्याली निकालेर देउवा निवासमा धर्ना दिएका छन्...
काठमाडौं, ३ माघ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा किचलो सुरु भएको छ । नेपाल विद्यार्थी संघको म्याद गत भदौमा सकिएको थियो । तर, पार्टीले मंसिर २ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको थियो । तोकिएको...
काठमाडौं, २ माघ । नेपाली काँग्रेसले अनशनरत डा. गोविन्द केसीसँग गरिएका पुराना सहमतिलाई नेपाल सरकारले पालना गर्नुपर्ने बताएको छ ।
बुधबार काँग्रेसले एक विज्ञप्ति जारी गर्दै सरकारले डा. केसीको माग सम्बोधन गर्नुपर्ने बताएको हो ।...
बनियानी, २ माघ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् ।
गृह नगर भद्रपुरमा बुधबार पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान...
दुल्लु, ३० पुस । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन् ।
नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको सोमबार उद्घाटन गर्दै उनले भने, ‘ऐतिहासिक महासमिति बैठकपछि...
काठमाडौं, २९ पुस । नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले बुद्धिजीवीलाई थला पारेर लोकतन्त्र बलियो नहुने बताएका छन् ।
आइतबार संसदमा बोल्दै सांसद डा. रिजालले भने, ‘प्रधानमन्त्री ज्यू, बुद्धिजीवीलाई थला पारेर, लखेटेर...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सुशासनको कुरा गरेर भ्रष्टाचारमा लिप्त भएको बताएका छन् । कैलालीमा पत्रकारसँग भेटघाट गर्दै नेता सिंहले सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।
नेता सिंहले भने, ‘संसदीय...
काठमाडौं, २७ पुस । दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन् । परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनले...
काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले हरेक दुई दिनमा कान्ड गरिरहेको बताएका छन् ।
उनले भने, ‘सुन कान्ड र निर्मला हत्या कान्ड, कर्मचारी कान्डपछि यो सरकारले हरेक दुई दिनमा गलत काम गरिरहेको छ, जुन...

