काठमाडौं, १६ पुस । नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
यसै...
Tag - नेपाली काँग्रेस
काठमाडौँ, १५ पुस । नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ ।
महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको...
काठमाडौं । नेपाली काँग्रेसले पुष १६ गतेको लागि मेलमिलाप दिवस धुमधामका साथ देशभर मनाउने भएको छ । काँग्रेसले यसको लागि हरेक जिल्लामा एक एक जना केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।
पार्टीका संस्थापक नेताहरु विश्वेश्वरप्रसाद...
काठमाडौं, १२ पुष । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आफूले नेता नमान्ने घोषणा गरेका छन् । उनले विगतमा पनि नेता नमानेको र अहिले पनि नमान्ने बताउँदै उनीहरुको पदलाई मात्र मानेको...
काठमाडौं, १२ पुस । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेसले देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप...
काठमाडौं, १२ पुस । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूहरुलाई कुनै पनि अतिवाद स्वीकार्य नभएको बताएका छन् ।
बिहीबार राजधानीमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले मुलुकमा अहिले यतिखेर अनेक अतिवादीहरु सक्रिय...
काभ्रेपलाञ्चोक, १० पुस । नेपाल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् ।
मंगलबार बनेपामा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन...
काठमाडौं, ९ पुस । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एन.पी. साउदले काँग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स नेपालमा आयोजित साक्षात्कारमा नेता साउदले धर्म निरपेक्षताको...
काठमाडौं, ९ पुस । नेपाली काँग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ ।
काँग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौंमा भएको महासमिति बैठकले संविधानको...
काठमाडौं, ८ पुस । नेपाली कांग्रेसको महासमिति बैठकले १५ बुंदे समसामयिक प्रस्ताव पारित गरेको छ । महासमितिको आइतबारको बैठकले समसामयिक प्रस्ताव पारित गरेको हो ।
समसामयिक प्रस्तावमा सरकारले दुईतिहाईको दम्भ देखाएको आरोप लगाइएको...

