Tag - केपी शर्मा ओली

राजनीति

नेता भएको ठाउँमा होइन, खोला भएको ठाउँमा पुल हाल्नुस् : प्रधानमन्त्री

काठमाडौं, २१ चैत। केन्द्र र प्रदेश सरकार बीचका समस्या समाधान गर्न पुनः अन्तर प्रदेश परिषद्को बैठक बोलाउने सहमति भएको छ। केन्द्रीय सरकारको बजेट, नीति तथा कार्यक्रममा प्रदेशका समस्यालाई समेट्नका लागि परिषद्को बैठक बोलाइने...

बांकी पढ्नुहोस्
राजनीति

अर्गानिक उत्पादन खान पाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताएका छन्। मंगलबार ९आज० ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक...

बांकी पढ्नुहोस्
राजनीति

प्रधानमन्त्री ओली झापाका कार्यक्रम स्थगित गरी बारा जाँदै

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बारा र पर्सा जाने भएका छन् । हावाहुरीबाट ठूलो जनधनको क्षति भएकोले उनी गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरी बारा र पर्सा जान लागेका हुन् ।
प्रधानमन्त्री ओली झापाको...

बांकी पढ्नुहोस्
राजनीति

‘मदन भण्डारी समाजको वास्तविक हिरो’ : प्रधानमन्त्री

उर्लाबारी, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन्। आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै...

बांकी पढ्नुहोस्
राजनीति

‘लगानी सम्मेलन उपलब्धिपूर्ण रह्याे’ : प्रधानमन्त्री

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलन सोचेभन्दा बढी उत्साह र उपलब्धिपूर्ण भएकोे बताएका छन्। सामाजिक न्यायसहितको नयाँ नेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउँदै उनले मुलुकलाई...

बांकी पढ्नुहोस्
राजनीति

नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ हो : प्रधानमन्त्री

काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको बताउँदै कुनै पनि द्विविधामा नपरी लगानी गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी लिएर...

बांकी पढ्नुहोस्
राजनीति

बन्दुकबाट सत्ता कब्जाको सपना नदेख्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, १४ चैत। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो...

बांकी पढ्नुहोस्
राजनीति

सुशासनमा नमूना बन्दै प्रधानमन्त्री कार्यालय

काठमाडौँ, १४ चैत। सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै...

बांकी पढ्नुहोस्
राजनीति

‘अगामी बजेटमा कर्णाली प्रदेश उच्च प्राथमिकतामा पर्छ’ : प्रधानमन्त्री

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने बताएका छन्। सबै प्रदेशको सन्तुलित विकास हुने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

बांकी पढ्नुहोस्
राजनीति

भीक्षा मागेर आएको गणतन्त्र होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओली विप्लव नेतृत्वको समूह र पूर्वराजा समर्थकप्रति आक्रामक बनेका छन्। आइतबार संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई नियन्त्रण...

बांकी पढ्नुहोस्