Tag - केपी शर्मा ओली

राजनीति

सिके राउतले ‘सयाै‌ं थुङ्गा’ गाउँदा पनि विराेध गर्ने ?

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा ओलीले वर्तमान सरकारसँग केही चुनौतीहरु रहे पनि त्यस्लाई सामना गर्दै जिम्मेवारीहरु पूरा गर्ने...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवले बिनाशर्त हतियार बुझाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिएको समयभित्र हतियार बुझाउन नेत्रविक्रम चन्द विप्लव समूहलाई आग्रह गरेका छन् । हतियार नबुझाए कसरी लिनुपर्छ भन्ने सरकारलाई जानकारी भएको उनको भनाइ छ ।

आइतबार संसदलाई...

बांकी पढ्नुहोस्
राजनीति

सिके सहमति र विप्लव प्रतिबन्धबारे प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन...

बांकी पढ्नुहोस्
राजनीति

लगानी सम्मेलन समृद्धिको यात्रामा नयाँ फड्को हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने आँैल्याएका छन्।

उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को शुक्रबार...

बांकी पढ्नुहोस्
राजनीति

बम पड्काउन र मान्छे मार्न प्रतिबन्ध छ : प्रधानमन्त्री

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताएका छन्। पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको बुटवलमा शिलान्यास गर्दै...

बांकी पढ्नुहोस्
राजनीति

‘विप्लवका पक्षमा रुवाबासी नगरौं’ : प्रधानमन्त्री

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता...

बांकी पढ्नुहोस्
राजनीति

‘तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन’ : प्रधानमन्त्री

विराटानगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने स्पष्ट पारेका छन् । विभिन्न सञ्चार माध्यममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको समाचार आइरहेका बेला प्रधानमन्त्री आलीले भने...

बांकी पढ्नुहोस्
राजनीति

प्रविधि नभएको भए १२ वर्षअघि नै संसार छोडिसक्थें : प्रधानमन्त्री

काभ्रे, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताएका छन्। धुलिखेलस्थित काठमाडाैं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त...

बांकी पढ्नुहोस्
राजनीति

भारतले भन्यो : ‘प्रधानमन्त्री ओलीका कदम साहसिक’

नयाँ दिल्ली, ३० फागुन । नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रायले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएर र सिके राउतसँग राजनीतिक सहमति गरेर साहसिक निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् ।...

बांकी पढ्नुहोस्
राजनीति

जागिर आफ्ना छोराछोरीलाई होइन, गरीबलाई दिनुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाउँदै अवसरहरु सक्षम र आफ्ना...

बांकी पढ्नुहोस्