Tag - अमेरिका

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा आजदेखि नयाँ कर लागू

एजेन्सी। संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ। विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकाले ल्यायो नयाँ आप्रवासन नीति , नेपालीसमेत प्रभावित

वाशिंटन डीसी, २८ साउन। अमेरिकाले नेपालीहरुलाई समेत प्रभावित बनाउने गरी नयाँ आप्रवासन नीति ल्याएको छ। नयाँ नियमअनुसार अमेरिका जान चाहने नेपालीहरुले यसअघि लागू भएभन्दा अधिक आयस्रोत देखाउनु पर्नेछ।
नयाँ आप्रवासन नियम अनुसार...

बांकी पढ्नुहोस्
सेवा/जागिर

डिभी पर्नेमा नेपाल पाँचौं, यो वर्ष कति जाँदैछन् अमेरिका ?

काठमाडौं, २४ साउन। २०२० को अमेरिकाको डिभी चिट्ठा पर्नेमा नेपाल पाँचौं भएको छ। अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) को भिसा बुलेटिन अगस्ट अंक अनुसार नेपालका ३ हजार ६ सय ९६ लाई डिभी परेको छ। उनीहरू पहिलो पत्र पाउने छन्।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि बन्दुक आक्रमण : १० जनाको मृत्यु

काठमाडौं, १९ साउन। अमेरिकामा पछिल्ला केही घन्टाभित्र दुई वटा बन्दुक आक्रमण भएका छन्। दोस्रो बन्दुक आक्रमण ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको थियो।
मध्य सहरमा एक जना बन्दुकधारीले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकामा ठूलो गोलीबारी, २०को मृत्यु

एजेन्सी। अमेरिकाको टेक्सस राज्यमा रहेको एक शपिङ मलमा गोलिबारी भएको छ। यसमा कम्तिमा २० मानिस मारिएको खबर छ। स्थानीय अधिकारीका अनुसार टेक्ससको एल पासो क्षत्रस्थित सीएलो विस्ता मलमा गोलीबारी भएको हो।
यो स्थान...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अदुवा महोत्सवमा गोली हानाहान, चारको मृत्यु

सान होजे, १३ साउन। अमेरिकाको क्यालिफोर्निया राज्यमा अदुवा महोत्सवमा बन्दुकधारीले आक्रमण गर्दा बन्दुकधारीसहित ४ जनाको मृत्यु भएको छ। क्यालिफोर्निया राज्यको गिलरोय शहरमा आयोजित गार्लिक फेष्टिभल भनिने अदुवाका परिकारको...

बांकी पढ्नुहोस्
ब्लग

अमेरिका लैजाने नाममा कसरी लुटिँदैछन् नेपाली ?

मानव तस्करीमा अहिले नेपाली कला क्षेत्र पनि अछुत छैन भनेर फरक नपर्ला। केही समय पहिले राजेन्द्र खड्की जेल परिसकेका छन् भने अर्का निर्देशक सुदर्शन गौतमविरुद्ध छानबिन चल्दै आएको छ। बागलुङका सागर श्रीस (४४ जनाको ६५ लाख) म्याग्दीका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विमानमा आगलागी हुँदा १० को मृत्यु

काठमाडौं, १६ असार । एउटा सानो विमान आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको टेक्सासमा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ।
विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

“ इरानसँग तेल किन्ने सबै देशलाई प्रतिबन्ध लगाउछौं ” : अमेरिका

काठमाडौं, १४ असार । अमेरिका इरानबीचको तनावले अन्य देशहरुलाई समस्या पारिरहेको छ। परमाणु सम्झौताबाट इरान पछि हटेपछि अमेरिकाको निशानामा पर्दै आईरहेको छ।
अमेरिकाले इरानलाई परमाणु हतियार सम्पन्न देशको रुपमा हेर्न नचाहेपछि...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

ट्रकले सात मोटरसाइकललाई ठक्कर दिँदा सातै जनाको मृत्यु

एजेन्सी । ट्रकले ७ वटा मोटरसाइकललाई ठक्कर दिँदा ७ मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार स्थानीय समयअनुसार साँझ साढे ६ बजे अमेरिकाकाे न्यु हेमिस्फियर राज्यमा  एक पिकअप ट्रककाे ठक्करबाट साे घटना भएकाे हाे।
रोडोल्फस्थित...

बांकी पढ्नुहोस्