भरतपुर, ८ पुस । कुखुराको दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने हुँदा किसान मारमा परेका छन् । कुखुराको दाना बनाउन प्रयोग हुने ८० देखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात गर्नुपर्ने...
Archive - 2018
जकार्ता, ८ पुस । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ ।
आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको...
काठमाडौं, ८ पुस । नेपाली काँग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौंमा जारी काँग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक...
एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानको यतिबेला चर्चा चुलिएको छ । उनले एकपछि अर्को फिल्म साइन गरिरहेकी छन् । उनी अहिले आफ्नो आगामी फिल्मको प्रमोशनमा जुटेकी छन् । बताइएअनुसार अहिले साराको हातेेमा अर्को फिल्ममा परेको छ । उनी...
जुम्ला, ८ पुस । ६ वटि छोरी जन्माएको भन्दै जुम्लाकी झनमाया रोकायालाई घरबाट निकालिएको छ । लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्ला कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् ।
२६ वर्षीया...
काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आइतबार बिहानको...
काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिकाले महानगरलाई समृद्ध बनाउन सुझाव सङ्कलन गरिरहेको छ । पहिलो पटक सुरु गरिएको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’मा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ । गत मङ्सिर २६ गतेदेखि सुरु...
दमौली, ८ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको विधान विश्वकै उत्कृष्ट भएको दाबी गरेका छन् ।
आइतबार गृहजिल्ला तनहुँको दमौलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले महासमिति बैठकबाट...
काठमाडौँ, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ ।
आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा...
काठमाडौं, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ ।
नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने गरी गाउँ, वडा...

