एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले रोमालाई १-० गोल अन्तरले पराजित गरेको छ । यससँगै युभेन्ट्सले जारी लिगमा अपराजित यात्रालाई कायमै राखेको छ ।
शनिबार घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि मारियो...
Archive - 2018
मनहरि तिमिल्सिना/काठमाडौं । महोत्तरीको बर्दिबासबाट झण्डै १६ किलोमिटर उत्तर, जहाँ एउटै वडामा ३५०० अव्यवस्थित बसोबासी बस्छन् । गत मङ्सिर २७ गते बिहान भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल पुग्दा स्कूलको...
बेत्रावती, ८ पुस । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । यतिबेला देशैभर जाडो बढ्दो क्रममा छ । यो जाडो महिनामा विशेष गरेर छालाको समस्या देखा पर्ने गर्छ । जाडोमा बढी मात्रामा छाला सुख्खा हुने हुँदा हातखुट्टा फुट्ने, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा हुने जस्ता समस्या...
खोटाङ, ८ पुस । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करिब ३ बजेको समयमा दुर्घटना भएको हो ।
मृत्यु...
काठमाडौं– नेपालमा उमेर अनुसार पुड्को हुने बालबालिकाको संख्यामा उल्लेख्य सुधार आउँदै गएको छ। विगत २० वर्षको अवधिमा नेपालले पुड्कोपन न्यूनीकरणमा तीव्र गतिमा प्रगति गरेको तथ्यांकले देखाएको छ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले...
तुलसीपुर, ८ पुस । सल्यान-तुलसीपुर सडकअन्तर्गत दाङको तुलसीपुर-३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाभित्रका विद्यालय आइतबार एक दिनलाई शोकमा बन्द गरिएको छ ।
कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक...
वासिङ्टन, ७ पुस । अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिकोको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का...
काठमाडौं, ८ पुस । आइतबार प्रकाशित नेपाल साप्ताहिक, नेपाल समाचारपत्र र नयाँ पत्रिकामा छापिएका कार्टुन् :
काठमाडौं । नेपाल दुरसञ्चार संस्थानका अध्यक्ष दिगम्वर झालाई हटाउन नेकपाका ४३ जना केन्द्रीय सदस्यले माग गरेका छन् । शुक्रबार उनीहरुले एक ज्ञापनपत्र सार्वजनिक गर्दै झालाई हटाउन माग गरेका हुन् ।
ज्ञापनपत्रमा ४३ जना केन्द्रीय...

