Archive - 2018

समाचार

सिरहामा प्रेसरकुकर बम फेला

सिरहा, ८ पुस । सिरहामा आइतबार प्रेसरकुकर बम भेटिएको छ । गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक उक्त बम फेला परेको हो ।
भेटिएको बम शक्तिशाली भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी घटनास्थल पुगिसकेको छ । बम...

बांकी पढ्नुहोस्
राजनीति

निर्मला प्रकरण : सिसी क्यामेराका फुटेज रिकभर भएन

काठमाडौं, ८ पुस । निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ । प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका फुटेज पनि डिलिट गरिएको भन्ने...

बांकी पढ्नुहोस्
राजनीति

‘नेपाल–अमेरिका सम्बन्ध’ : मन्त्री प्रदीप ज्ञवाली

निकै लामो अन्तरालका नेपाल र अमेरिकाबीच औपचारिक उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । नेपालका निम्ति अमेरिका एउटा असाध्यै महत्वपूर्ण मित्रराष्ट्र हो । अहिले सबैभन्दा ठूलो विकास साझेदार हो । नेपालले बेलायतपछि दोस्रो कूटनीतिक...

बांकी पढ्नुहोस्
राशिफल

तपाईको आजको राशिफल कस्तो छ ? पढ्नुहोस्

काठमाडौं, ८ पुस । २०७५ पुस ८ गते आइतबारको तपाईको राशिफल हेर्नुहोस् :
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्य सफल रहनेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला । अधुरो...

बांकी पढ्नुहोस्
राजनीति

भरतपुर महानगरको आचारसंहिता, ठेकेदार जनप्रतिनिधिलाई लगाम !

काठमाडौं । भरतपुर महानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूका लागि आचारसंहिता बनाइएको छ । आचारसंहिता शनिबारको कार्यपालिका बैठकमा पेस भएको छ । कार्यपालिकाले अनुमोदन गरेपछि १० पुसमा बस्ने तेस्रो नगरसभाबाट पारित हुने...

बांकी पढ्नुहोस्
राजनीति

घाइते भेट्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौँ, ८ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल राष्ट्रिय ट्रमा सेन्टरमा पुगी त्यहाँ उपचाररत दाङ बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । सो अवसरमा मन्त्री पोखरेलले घाइतेको उपचारमा कुनै...

बांकी पढ्नुहोस्
शिक्षा

शिक्षामन्त्रीलाई डा. बाबुराम भट्टराईको शैक्षिक सुझाव (भिडियो)

काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फेसबुकमार्फत् शैक्षिक सुझाव दिएका छन् ।
शनिबार साँझ आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै डा. भट्टराईले...

बांकी पढ्नुहोस्
राजनीति

यस्तो छ नेपाली कांग्रेसको संशोधित विधान (पूर्णपाठ)

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको महासमिति बैठकले पार्टीको विधानलाई संशोधन गरेको छ । कांग्रेसको शीर्ष नेतृत्वमा सहमति जुटेपछि विधानले अन्तिम रुप पाएको हो ।
संशोधित विधानमा १३ पदाधिकारीको व्यवस्था गरिएको छ । विधानमा ८५...

बांकी पढ्नुहोस्
राजनीति

किसुनजीको आदर्शबाट सिक्नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौँ, ७ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताएका छन् ।
किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री...

बांकी पढ्नुहोस्
समाज

काठमाडाैँका तीन स्थानमा चोरी

काठमाडौँ, ७ पुस । काठमाडौँ महानगरपालिका–४ टुँडालदेवीस्थित आकाशगङ्गा कृषि सहकारी संस्थाबाट करिब रु. ५ लाख ९१ हजार चोरी भएको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौँ महानगरपालिका–१६ माछापोखरी कुमारीस्थान डेरा गरी बस्ने...

बांकी पढ्नुहोस्