नारायण विश्वकर्मा/स्याङ्जा, ७ पौष । सोनी फिल्म्सको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘प्रेम संसार’ स्याङ्जामा पनि छायाङ्कन हुने भएको छ ।
चलचित्रको राजधानीको भद्रकाली मन्दिरमा बिहीबार नेपाली कथानक चलचित्र ‘प्रेम संसार’को...
Archive - 2018
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा मन्त्रीपरिषद पुनर्गठन गर्न माग गरिएको छ । शनिबारको बैठकमा सरकारको काम कार्वाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न माग गरेका...
काठमाडौं, ७ पुस । पूर्वमन्त्री एवं स्वतन्त्र राजनीतिक समूहका नेता हृदयेश त्रिपाठीले आफू नेकपासँग एकताको प्रक्रियामा रहेको बताए । नेकपासँगको वार्ता पनि सकारात्मक रहेकाले यसलाई तार्किक निष्कर्षमा पुर्याउनेतर्फ आफूहरु...
काठमाडौं, ७ पुष । स्वतन्त्र राजनीतिक समूहका नेता एवं सांसद हृदेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको टिप्पणी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले...
काठमाडौं । नेपाल राष्ट्र बैंकको पहलमा बैंकर्स संघको बैठकबाट साधारण बचतमा बढीमा ६.५० प्रतिशत, व्यक्तिगत निक्षेपमा बढीमा ९.७५ प्रतिशत र संस्थागत निक्षेपमा ९.५० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमतिको नेपाल चेम्वर अफ कमर्सले...
सर्लाही, ७ पुस । सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको वीभत्स तरिकाले हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको धारिलो हतियारले टाउको क्षतविक्षत गरी हत्या गरिएको छ ।
शनिबार बिहान घरभन्दा १...
रौतहट, ७ पुस । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ चढेको गाडी शुक्रबार राति दुर्घटनामा परेको छ। रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराई सडक खण्डमा अध्यक्ष वैद्य सवार गाडीले राजमार्गमा रोकिराखेको...
सुनसरी, ७ पुस । सुनसरी सदरमुकाम इनरुवामा शनिबार खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको...
काभ्रेपलाञ्चोक, ७ पुस । काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नगरपालिका–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो...
मुगु, ७ पुस । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–३ बाम्धारा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान ९ बजे सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको भे ८ प ७०७८...

